Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मेक्सिकोको सिमामा पर्खाल लगाउन तत्काल शुरु गर्ने ट्रम्पको घोषणा

काठमाडौं, १२ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोक्सिकोको सिमामा पर्खाल लगाउने काम तत्काल शुरु गर्ने संकेत गरेका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार एउटा ट्वीट गरेर बुधबार ठूला घोषणाहरु आउनसक्ने संकेत गरेका हुन । उनले ट्वीटरमा लेखेका छन, ‘राष्ट्रिय सुरक्षाका सन्दर्भमा भोलि ठूलो दिन हुनेछ । अरु धेरै कुराहरुका सााथमा हामी पर्खाल बनाउन सुरु गर्नेछौं ।’ पर्खाल लगाउने सन्दर्भमा बुधबार नै उनको कार्यकारी आदेश आउने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । साथै पर्खाल लगाउने सन्दर्भमा बुधबार नै उनको कार्यकारी आदेश आउने अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियनका क्रममा मुसलमानहरुलाई अमेरिका छिर्न नदिन अमेरिका–मेक्सिको बोर्डरमा पर्खाल लगाउने प्रतिवद्धता जनाएका थिए । त्यही प्रतिवद्धता पूरा गर्न उनले तत्काल कदम चाल्ने तयारी गरेका हुन् । आप्रवासीमाथिको प्रतिवन्धका विषयमा भने निर्णय लिन केही दिन लाग्ने अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । प्रतिवन्ध लगाउने तयारी गरिएका राष्ट्रहरुमा इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । पर्खाल लगाउनका निम्ति संघिय सरकारले सोझै रकम निकासा गर्नेछ । ट्रम्पले अर्को साता मेक्सिकोको राष्ट्रपति एनरिक पेना नियटोलाई ह्वाइट हाउसमा भेट्ने कार्यक्रम रहेको बताइएको छ । ट्रम्पको योजनाले सिरियासहित अधिकांस शरणार्थीहरुलाई अमेरिका आउनबाट रोक्नेछ । अपवादका रुपमा, उत्पीडनका कारण भागेर आएका धार्मिक अल्पसंख्यकहरुलाई भने प्रवेश दिइने छ जुन सिरिया तथा अन्य मुस्लिम राष्ट्रहरुमा रहेका क्रिस्चियनहरुको हकमा लागू हुन्छ । तर चार महिनासम्म सबै खाले शरणार्थीलाई प्रवेश निषेध गरिने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies