Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

निर्वाचनको तयारीमा जुट्न मन्त्री पाण्डेको कर्मचारीलाई निर्देशन

\"\"धादिङ, १४ माघ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कर्मचारीलाई निर्देशन दिएका छन् । धादिङबेँसीस्थित जिल्ला विकास समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा उनले भने, “अब निर्वाचनको बिकल्प छैन, तपाईँहरु स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुहोस् ।” विकास निर्माणको काममा ढिलाई भइरहेकामा चासो व्यक्त गर्दै मन्त्री पाण्डेले जनताले चाँडो प्रतिफल पाउने गरी विकासका काम गर्नुपर्ने बताए । उनले निजी आवास निर्माण र भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिन आग्रह गरे । यसैबीच, प्रेस सेन्टर धादिङ शाखाले आजै आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पाण्डेले स्थानीय तह पुनःसंरचना गर्न गठित आयोगले दिएको प्रतिवेदनलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने बारेमा छलफल भइरहेको बताए । प्रतिवेदनलाई मन्त्रिपरिषद्मा छलफलका लागि लैजान आफूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा प्रस्ताव दर्ता गराएको उनको भनाई थियो । सर्वस्वीकार्यता बढाउँदै संविधानको कार्यान्वयन र स्थानीय तहको निर्वाचन गर्न नै वर्तमान सरकार गठन भएको बताउँदै मन्त्री पाण्डेले संविधानमा सबैको अपनत्व बढाउन गराउन सरकाले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता गराएको बताए । सरकारले दर्ता गराएको संशोधन प्रस्ताव पारित हुने उनको दाबी थियो । स्थानीय तहको निर्वाचन कहिले हुन्छ भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पाण्डेले अब केही दिनभित्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: