Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विप्लवको ‘मर्निङ वाक’ आतंक !

\"\"काठमाडौं, १७ माघ । विप्लव नेतृत्वको नेकपा माओवादीले एकपछि अर्को भ्रष्टाचारीहरुमाथि निसाना सोझ्याउन थालेको छ । भ्रष्टाचारीहरुमाथि निरन्तर प्रहार गर्दै आएको यसले गत पुस ७ मा सर्वोच्च अदालतको पेसी कक्षभित्रै लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेको थियो । साँघु साप्ताहिकमा खबर छ– त्यसको झण्डै एकपहिना पछि माघ ६ मा विप्लवको निसानामा फेरि नेपाल ट्रष्टका विवादास्पद सचिव अर्जुनकुमार कार्की परे । एकपछि अर्को भ्रष्टाचारी करार गर्दै विभिन्न व्यक्तिहरुलाई कारबाही थालेको विप्लव माओवादीले लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेर एक महिना सजाय भुक्तान गरेका विद्यार्थी नेतालाई त विप्लव स्वयंले उपस्थित भएर सम्मान नै गरे । विप्लवले लोकमानलाई कालोमोसो दलेका दुई विद्यार्थी नेताको बहादुरीताको प्रशंसा गर्दै अब भ्रष्टाचारीहरु क्रमशः पार्टीको निसानामा पर्दै जाने अभिव्यक्ति दिए । एकातिर विप्लवको पार्टीले एकपछि अर्को निसाना सोझ्याउँदै जानु, अर्कातिर विप्लव स्वयंले पनि भ्रष्टाचारी नछाड्ने अभिव्यक्ति दिनु भ्रष्टाचार गरेर देशलाई लुट्दै आएका केही कर्मचारीहरुमा भने विप्लवको पछिल्लो गतिविधि टाउको दुखाइको विषयम मात्रै बनेको छैन, केहीको निदहराम नै भएको खबर छ । त्रास कतिसम्म बढेको छ भने विप्लको सम्भावित कारबाहीमा पर्न सक्ने विभिन्न तहका कर्मचारीहरु पछिल्ले समय सतर्कता अपनाउन थालेका छन् । अझै रोचक त के छ भने विप्लवको निसानामा पर्ने डरले पछिल्लो समय केही भ्रष्ट कर्मचारीहरुले आफ्नो दैनिकी नै कटौती गरेका छन् । उनीहरुले ‘मर्निङवाक’ लगायतका दैनिकी त्यागेका हुन् । भ्रष्टहरुलाई कारबाही गर्न गौंडा ढुकेर बस्न थालेका विप्लव पार्टीका कार्यकर्ताले पार्टी नेतृत्व तथा सहकर्मीहरुसँग भ्रष्ट कर्मचारीहरुले मर्निङवाक गर्न छाडेपछि यस्तो दुखेसो गर्न थालेका छन् । ‘भ्रष्टाचारीलाई कारबाही गर्ने तयारी हाम्रो पार्टीले गरेको थाहा पाएपछि कर्मचारीहरुले नित्य कर्म नै छाडेका छन्,’ विप्लवका एक कार्यकर्ताले भने, ‘यसले हामीलाई केही असहज भएको छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy