Khabar Dabali १३ माघ २०७८ बिहीबार | 27th January, 2022 Thu
Life insurence

माइक्रोसफ्टले ल्यायो “अफिस २०१६ प्रिभ्यु”

प्रविधिको दुनियाँमा निकै पुरानो र उपयोगि मानिने माइक्रोसफ्ट ले आफ्नो अफिस प्याकेजलाइ परिमार्जित गर्दै “अफिस २०१६” को प्रिभ्यु संस्करण बजारमा ल्याएको छ । पुरानो संस्करणमा धेरै भन्दा धेरै परिर्वतन ल्याउनसक्ने अनुमान गरिएको अफिसमा माइक्रोसफ्टलै त्यति धेरै उथलपुथलै नल्याए पनि केही आंसिक परिर्वतन सहित सजिलो र आकर्षक भने बनाएको छ । प्रिभ्यु संस्करण बजारमा ल्याए पनि पुर्ण संस्करण भने यो बर्षको बिच सम्म बजारमा आउने माइक्रोसफ्टलै जानकारि दिएको छ । के छ नयाँ? यसमा नयाँ यहि छ भनेर त अहिलै भनिहाल्न सकिदैँन । तर मुख्य दुइवटा नयाँ फिचरको रुपमा “टेलमी टुल” र सहजरुपमा “इमेज ड्रयाग” गर्न मिल्ने प्रविधि लाइ लिइएको छ । यसको प्रयोगलाइ सहज बनाउनको लागि सहयोगिको रुपमा “टेलमी टुल” अप्सनलाइ प्रयोगर्कताहरुले प्रयोग र्गन सक्छन । प्रोग्राममा कुनै समस्या आयो भने समस्यालाइ प्रयोगकर्ताले यो अप्सनको प्रयोग मार्फत सिधै अनलाइन मार्फत पनि समाधान पाउन सक्नेछन् । यस संस्करणको सबै भन्दा राम्रो र रुचाइने अप्सनको रुपमा “इमेज ड्रयाग” अप्सनलाई लिइएको छ । तस्विरलाइ सजिलै माउसले मन लागेको ठाँउमा राख्न मिल्ने यसको अर्काे मुल विषेशता हो ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page