Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

चाणक्यका यी कालजयी शिक्षा, जसले फेर्न सक्छ तपाईको जीवनदृष्टि

चाणक्यले बोलेका कयौं कुराहरु अमूल्य छन् । यसका सर्वकालीक महत्व देखिन्छ । यदि उनले भनेका यी भनाईहरुलाई गहिरिएर सोच्न सकियो भने हामीले धेरै समस्या समाधान गर्न सक्छौं । यहाँ चाणक्यले भनेका केही महत्वपूर्ण वाणीहरु उल्लेख गरिएको छ – पुरुषको विवेक र महिलाको सुन्दरता संसारमै सबैभन्दा शक्तिशाली हुन्छ । हरेक मित्रताको पछाडि जरुर केही स्वार्थ हुन्छ, यो तीतो सत्य हो । आफ्नो बच्चालाई पहिलो पाँच वर्ष खुब माया गर्नुहोस् । ६ वर्षदेखि १५ वर्षसम्म कठोर अनुशासनमा राखेर संस्कार       दिनुहोस् र १६ वर्षपछि मित्रवत व्यवहार सुरु गर्नुहोस् । अरुको गल्तीबाट सिक्नुहोस् । आफैं गरेर सिक्ने वा आफ्नै प्रयोगबाट मात्र सिक्ने हो भने तपाईको आयू एकदम कम सावित हुनेछ कुनै पनि व्यक्ति चाहिने भन्दा बढी इमान्दार हुनु आवश्यक छैन । सिधा रुख पहिला काटिन्छ र सिधा व्यक्ति पहिलो आक्रमणको शिकार हुन्छ । कुनै सर्प विषालु छैन भने पनि उसलाई विषालु देख्नुपर्छ । जस्तो कि नटोकिहाले पनि जुनसुकै बेला टोक्न सक्छ भनेर अरुलाई महसुस गराउन सक्नुपर्छ । कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि आफूलाई तीन प्रश्न गर्नुहोस्- म यस्तो किन गर्न गइरहेको छु ? यसको परिणाम के होला ? के म सफल हुन्छु त ? डरलाई नजिक आउनै नदिनुहोस्, यदि यो नजिक आयो भने यसमाथि हमला गर्नुहोस् । अथवा डरसँग भाग्ने होइन सामना गर्नुहोस् । सुरु गरेको काम सम्पन्न गर्नुहोस्, परिणामसँग नडराउनुहोस् । सुगन्धको प्रसार हावाजस्तै कमजोर हुन्छ, तर राम्रो कुरा सबै दिशामा फैलन्छ । ईश्वर चित्रमा होइन, चरित्रमा बस्दछन् । आफ्नो आत्मालाई मन्दिर बनाउनुहोस् । व्यक्ति आफ्नो आचरणले महान हुन्छ, जन्मले होइन । यस्तो व्यक्ति जो आफ्नो स्तरभन्दा तल वा माथि देखिन्छ, उसलाई साथी नबनाउनुहोस् । बनाउनुभयो भने ऊ तपाईको कष्टको कारण हुनेछ । समान स्तरका मित्रता सुखदायक हुन्छ । शिक्षा सबैभन्दा असल मित्र हो । शिक्षित व्यक्तिले सदैव सम्मान पाउँछन् । शिक्षा शक्तिका अगाडि युवा शक्ति र सौन्दर्य शक्त सबै कमजोर हुन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending