Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

‘भ्यालेन्टाइन डे’ मुश्लिम परम्पराविरुद्ध !

[caption id=\"attachment_117530\" align=\"alignleft\" width=\"304\"]\"\" कराँचीमा अाइतबार भएको प्रदर्शन[/caption] काठमाडौं, ३ फागुन । मुश्लिम पराम्परा विरोधी भएको भन्दै पाकिस्तानमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध लगाइएको छ । मिडियामा पनि पनि यसको कुनै पनि प्रचारप्रसार नगर्न भन्दै अस्थायी प्रतिबन्ध लगाइएको छ । मिडियामा प्रचारप्रसार गर्न रोक लगाउनुका साथै सार्वजनिक स्थानमा नागरिकलाई भ्यालेन्टाइन डे मनाउन रोक लगाउन इस्लामावाद उच्च अदालतले आदेश दिएको छ । अब्दुल अहिद नामका ब्यक्तिले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीस शौकत अजिज सिद्धिकीले यस्तो फैसला सुनाएका हुन् । अदालतले आफ्नो आदेशमा सूचना मन्त्रालय तथा पाकिस्तान इलेक्ट्रिोनिक मिडिया नियामक प्राधिकरणको अधिकारीहरुलाई भ्यालेन्टाइन कार्यक्रमको प्राथमिकता नदिन र कार्यक्रम नगर्न भनिएको छ । भ्यालेन्टाइन ड माथि रोक लगाउनका लागि दायर गरिएको अपिलमा अब्दुलको तर्क छ– ‘यो इस्लामिक परम्पराको विरुद्ध छ । पाकिस्तान इस्लामको नामबाट बनाइएकोले यहाँ कसैले पनि परम्पराविरोध कार्यक्रम मनाउनु उचित छैन ।’ कराँचीमा आइतबार भ्यालेन्टाइन डे उत्सवविरुद्ध नै प्रदर्शन भएको थियो । यो उत्सव मनाउँदा मुसलमानको भावनामा ठूलो आहत हुने अब्दुलको तर्क छ । धार्मिक भावनामै ठेस पुग्ने यस्तो उत्सव रोक्ने अधिकार अदालतलाई भएको अब्दुलको भनाइ थियो । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending