Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

स्ववियु सभापतिमा क्रान्तिकारीका उम्मेदवार (देशैभरको नामावलीसहित)

\"\"काठमाडौं, ३ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल –क्रान्तिकारीले देशभरका १०१ क्याम्पका लागि स्वावियु सभापतिको उम्मेद्वारी सार्वजनिक गरेको छ । फागुन १४ गते हुन गइरहेको स्ववियु चुनावलाई मध्येनजर गर्दै क्रान्तिकारीले आज देशभरका १०१ क्याम्पसका लागि स्ववियु सभापतिको उमेद्वारहरुको नामावली सार्वजानिक गरेको हो । स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेरहद सहित मिश्रित निर्वाचन प्रणालीको आधारमा सम्बन्धित क्याम्पस समितिहरुबाट सर्वसम्मत रुपमा सभापतिको उम्मेद्वारको निर्णय भएको क्रान्तिकारीले बताएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले बाँकी क्याम्पसका उम्मेद्वारहरुको नामावली पनि निकट भविस्यम नै सार्वजनिक गरिने बताए । यस्तो छ नामावली त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुर ( तिलकप्रसाद उपाध्याय) त्रि–चन्द्र क्याम्पस घण्टाघर (केशव रावल), महेन्द्ररत्न क्याम्पस ताहाचल ( दिपेन्द्र कार्की) महेन्द्र मोरङ आदर्श ब.क्याम्पस (जिसस न्यौपाने) पाटन संयुक्त क्याम्पस ललितपुर एमानसिंह राना) नेपाल कमर्श क्याम्पस मिनभवन (राजेश मैनाली) पृथ्वी नारायण क्याम्पस कास्की (प्रविना अधिकारी) सानोठिमी शिक्षा क्याम्पस भक्तपुर ( रमेश खड्का) पव्लिकयुथ क्याम्पस धोविचौर (बाबुराम नेपाली) सरस्वति क्याम्पस लैनचौर (सन्तोष रानाभाट) पशुपतिक्याम्पस चावहिल (मदन संयोक लिम्बु) कोटेश्वर क्याम्पस काठमाडौं (नवराज कार्की) बानेश्वर क्याम्पस काठमाडौं (नविन शाही) दमक बहुमुखी क्याम्पस झापा (कुल ब. बस्नेत रवि) पद्मकन्या क्याम्पस बागबजार (दन्ता नेपाली(दर्शना), शंकरदेव क्याम्पस पुतलीसडक (कपिल सिजापती) काठमाडौं शिक्षा क्याम्पस (गंगा दाहाल) कैलाशकुट क्याम्पस काठमाडौं ( पदम ब. तामाङ), महालक्ष्मी क्याम्पस ललितपुर ( सरोज महर्जन), भक्तपुर बहुमुखी क्याम्पस ( सञ्जय ठिमी) नेशनल ई. कलेज ताल्छीखेल ( गोपाल अर्याल) कान्तिपुर ई. कलेज धापाखेल (सागर आचार्य) सगरमाथा ई. कलेज सिएसआइटी ( मनीष खत्री, ललितपुर ई. कलेज चाकुपाट ( चन्द्र धानुक) शहिद आदर्श क्याम्पस भद्रबास (रामेश्वर फुँयाल) मैयादेवी कलेज चितवन (शर्मीला हमाल) बालकुमारी कलेज चितवन (विकास कोइराला) उमाबडी शेरचन कलेज चितवन ( कृष्ण सापकोटा) शहिद स्मृति कलेज चितवन (अमृत वस्ती) माडी क्याम्पस चितवन (रविन्द्र अर्याल) अरुणोदय कलेज चितवन (पिंगलराज पन्त) मन्थली शहीद स्मृति क्याम्पस ( जयदिप मगर) नुवाकोट आदर्शब. क्याम्पस ( राजेन्द्र पनेरु) पालुङ ब. क्याम्पस मकवानपुर( मुकेश गोले) सिन्धुली ब. क्याम्पस सिन्धुली ( उत्तम पहाडी) गौमति ब. क्याम्पस सिन्धुली ( कुशल दाहाल) मरिन ब. क्याम्पस सिन्धुली ( नेत्र नेपाली) गोल्मेश्वर क्याम्पस दोलखा ( ठाकुर खड्का) जिरी क्याम्पस दोलखा (डोमा शेर्पा) निलकण्ठ क्याम्पस धादिङ ( विमल तामाङ) मच्छिन्द्रक्याम्पस खानिखोला ( विनोद आचार्य , पाथिभरा क्याम्पस ताप्लेजुङ ( प्रजिन हाङवाङ) चुहानडाँडा क्याम्पस तेह्रथुम ( योगेश भट्टराई) केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार (रोशन गिरी) महेन्द्र रत्न ब. क्याम्पस धरान ( धनहाङ सुब्बा) उर्लाबारी क्याम्पस मोरङ ( दिपक आपागाईं) पथरी क्याम्पस मोरङ ( दिपेन्द्र धमला) ठाकुरराम ब. क्याम्पस (प्रभाकर गुप्ता) आदिकवि भानुभक्त क्याम्पस तनहुँ (डिवि नेपाली) त्रिया क्याम्पस तनहुँ (अविन नेपाली) फेदिखोला क्याम्पस तनहुँ ( गणेश पोखरेल) चापाकोट क्याम्पस तनहुँ ( श्रेया कोइराला, मिर्मि क्याम्पस तनहुँ (नारायण पाण्डे) गल्याङ क्याम्पस तनहुँ ( दिनेश अर्याल) शंखर क्याम्पस तनहुँ ( चेत ब. नेपाली) धवलागिरी ब. क्याम्पस बाग्लुङ ( जीवन शर्मा, पयुपाटा ब. क्याम्पस बाग्लुङ ( सरिता खत्री) जनता सुदर्शन ब. क्याम्पस पर्वत (सन्दिप वि.क), गुप्तेश्वर ब. क्याम्पस पर्वत ( अर्जुन नेपाली) शिवालय बगैचा बक्याम्पस पर्वत ( सुरेश सुवेदी,् पैयु ब. क्याम्पस पर्वत ( अर्जुन काफ्ले) म्याग्दी ब. क्याम्पस म्याग्दी ( सुदिन पौडेल) मंगला शिक्षा क्याम्पस म्याग्दी ( कुसुम पाण्डे, पश्चिमाञ्चलई क्याम्पस कास्की साधुराम लामिछाने) बनविज्ञान क्याम्पस कास्की ( रोहित झा) जनप्रिय ब. क्याम्पस कास्की ( विपिन आचार्य) जुम्ला ब. क्याम्पस जुम्ला ( अम्मरराज शाही) तिलाकर्णाली ब.क्याम्पस कालीकोट ( भिमप्रसाद आचार्य, जनचेतना ब. क्याम्पस कालिकोट ( अमर भाम) नारायण क्याम्पस दैलेख ( उपेन्द्र विष्ट) नन्ददेवि ब. क्याम्पस कालिकोट ( लक्ष्मण बुढा) सुर्खेत शिक्षा क्याम्पस ( महेश जि.सी.) बागेश्वरी ब. क्याम्पस बाँके (राजेन्द्र विष्ट,) कपिलवस्तु ब. क्याम्पस ( ओसिम खान) सिद्धार्थ ब. क्याम्पस कपिलवस्तु (मधुसुदन गन्धर्भ) वाणगंगा क्याम्पस कपिलवस्तु ( मदन पौडेल) रारा त. ब.क्याम्पस गोलबजार ( रामवावु यादव), चतुरभुजेश्वर ब क्याम्पस सुकेपोखरी ( हरिसिग्देल, रा।रा।ब। क्याम्पस जनकपुर ( राजन झा), सु.स.मा.या. ब. क्याम्पस सिराहा ( अरविन्द कुमार यादव), मुसिकोटखलङ्गा ब. क्याम्पस रुकुम ( नारायण के.सी), सिस्ने शिक्षाक्याम्पस रुकुमकोट ( भरत गौतम) त्रिविणी व.क्याम्पस डडेलधुरा ( मोहन धामी) डडेलधुरा ब. क्याम्पस डडेलधुरा ( करन साउँद) जनज्योति बब क्याम्पस कञ्चनपुर ( किशोरभट्ट) कृष्ण बैजनाथ ब. क्याम्पस कञ्चनपुर ( अर्जुन भट्ट) भानु ब. क्याम्पस कञ्चनपुर ( दिलिप रोकाया) बालजागृती ब. क्याम्पस कञ्चनपुर ( दिपक अवस्थी) कञ्चन ब.क्याम्पस कञ्चनपुर ( सागर सिंह) महाकाली ब. क्याम्पस कञ्चनपुर ( रेशम चौधरी_ सानोभेरी शिक्षा क्याम्पस रुकुम ( रामबहादुर विष्ट) जहारी क्याम्पस रुकुम ( टेकेन्द्रआचार्य) सिमृतु शिक्षा क्याम्पस रुकुम ( जीवन )
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: