Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

ट्रम्पका चर्चित १० दुव्र्यवहार

\"\"काठमाडाैं, ५ फागुन । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अहिले विभिन्न आरोपहरु थुप्रिन थालेका छन् । अनि कतिपयले उजुरी नै हालेका छन् । ट्रम्पबिरुद्ध लागेका चर्चित १० आरोप यस्ता छन् । विमानभित्रै ... अक्टोबरको १२ ममा न्युयोर्क टाइम्समा प्रकाशित एक समाचारअनुसार ट्रम्पले विमानमा आफ्नो सिटनजिकै बस्ने एक महिलाको स्तन समाइदिएका थिए । ३८ बर्षिया जेसिका लिड्सलाई ३० बर्षअघि ट्रम्पले न्ययोर्क उड्ने क्रममा फस्र्ट क्लास क्याविनमा भेटेका थिए । जेसिकाले उक्त पत्रिकालाई बताएअनुसार यात्रा अवधिभर ट्रम्पले बारम्बार उनका संवेदनशिल अंगमा हात बढाउँथे । उनले महिलाको स्क्र्टभित्र हात लैजाने प्रयाससमेत गरेको आरोप छ । हाल ७४ बर्षिया जेसिकाले सो घटनालाई आफुमाथिको गम्भिर यौन दुव्यवहार भएके बताउँछिन् । तर ट्रम्पले भने सुनियोजित आरोप भएके बताउँदै आएका छन् । आफ्नै कर्मचारीलाई लिफ्टभित्र किस न्युयोर्क टाइम्समै प्रकाशित रिपोर्टअनुसार ट्रम्पले आफ्नै कर्मचारी ¥याचल क्रुक्सको संवेदनशिल अंगमा हात पु¥याए नै अनि जवरजस्त चुम्वनपनि गरे । सन् २००५ मा ट्रम्प टावरको लिफ्ट चढ्ने बेलामा ती युवतीसंग ट्रम्पको भेट भएको थियो । ट्रम्पले उनको हात समाएर गर्धन, ओठ र मुखमा चुम्बन खाएर स्तन समाएको आरोप छ । अन्तवार्ता लिने पत्रकारलाई नै कोठाभित्र.... ट्रम्पले आफ्नो अन्तर्वात लिने पिपुल म्यागेजिनका लेखिकालाई पनि दुव्यवहार गरेका थिए । ट्रम्प र मेलानियाको विवाहको पहिलो वर्षमा पिपुल्स म्यागेजिनकी पत्रकार एन स्टोनोफलाई अन्तर्वाता लिन ट्रम्पको कोठामा गएकि थिईन् । अन्तर्वाता सकिएपछि ट्रम्पले उनलाई जबजस्ती छुट्टै कोठामा लगेर ढोका बन्द गरे । र, ट्रम्पको जिब्रोले घाँटिमा पुर्याएको ती महिला पत्रकारले आरोप लगाएकि छिन् । कन्सर्टमै महिलालाई समाते ट्रम्पले १४ बर्षअघि तत्कालिन प्रेमिका मालियाकीमथि दुव्यवहार गरेका थिए । एउटा कन्र्सटमा ट्रम्पले २३ बर्षिया मिन्डली मया गिलिभ्रेका संवेदनशिल अंग समाएका थिए । ति महिलाले भनेका छन् ‘अकस्मत मलाई कसैले समाएके अनुभाव गरें, पछाडि पष्mर्कदा ट्रम्प पो रहेछन् ।’ आफु निक्कै लज्जावोध भएको उनले बताएकी छिन् । मिस युएसए कन्टेस्टन्टलाई दुईपटक चुम्बन ट्रम्पले २१ बर्षअघि पूर्वमिस युएसएमा सहभागि टेम्पल ट्यागार्ट म्याक डुवेललाई छुट्टा छुट्टै अवसरमा सहमतिविनै चुम्वन गरे । पश्चिमी अमेरिकि राज्य उताहकी टेम्पललाई सन् १९७७ मा खले चुम्बन दिएपछि अन्य सहभागिले पनि चर्को विरोध गरेका थिए । उक्त घटनापछि टेम्पललाई उनका साथीले ट्रम्पसंग कहिल्यै पनि नहिड्न सुझाव दिएका थिए । ट्रम्पले यो आरोपलाई हास्यास्पद भएको बताएका छन् । मिस युएसए २०१३ लाई पनि..... पूवैमिस वासिगंटन युएसए कासान्ड्र सिर्यलेसको फेसबुक पोष्टमा उल्लेखभएनुसार ट्रम्पले उनको नितम्बमा बारम्बार हात लैजान्थे र होटलको कोठामा बोलाउँथे । उनको विचारमा ट्रम्प व्यभिचारी हुन् । ट्रम्पले महिलालाई बिरालोलाई जस्तै व्यवहार देखाउँथे । उनी मिस युएसएका सहभागिका संवेदनशिल अंग घुँरेर हेर्थे । महिलाको चेन्जिङ रुममा सन् १९७७ मा मिस टिनमा सहभागी चार महिलाका अनुसार ट्रम्प उनीहरुको चेन्जिङ रुमभित्रै पस्थे । एक सहभागि मारिह बिलडोका अनुसार चेन्जिङ रुममा कोठाभित्र पुग्दा सहभागिहरु लाजले रातो भएर आफ्नो हातले पेन्टि र ब्रा छोप्थे । ‘ओ माई गड हाम्रो चेन्जिङ रुममा तपाई ?’ ती महिलाहरु एक्कै स्वरमा चिचउथे । तर ट्रम्पले शान्त मुद्रामा भन्ने गर्थे ‘मैले यस्ता चिज पहिल्यै देखिसकेको छु ।’ मेकअप आर्टिस्टलाई बलात्कार ट्रम्पले सन् १९७७ मा मेकअप आर्टिस्टलाई दुव्यवहार गरेका थिए । ट्रम्पले मेकअप आर्टिस्ट जिल हार्थलाई आफ्नै छोरीको बेडरुममा दुव्यवहार गरेका थिए । गार्जियनका अनुसार ट्रम्पले उनलाई एउटा मनोरन्जनको साधनको रुपमा उपयोग गर्थे । तर, उनले आफुमाथिको आरोप मिथ्या भएको बताएक छन् । ह्वाइटहवाउसको डिनरमा दुव्यवहार सन् १९९३ मा भेनिटी फेयरमा सम्पादक गर्डन कार्टरले ट्रम्पलाई ह्वाइटहाउसमा संवाददाताहरुके डिनरमा बोलाएका थिए । त्यतिवेला ट्रम्प स्विडिस मोडल भेन्डेला किरसिबोम नजिकै बसेका थिए । करिब ४५ मिनेपछि ति मोडल आँखाबाट आँशु चुहाउँदै कार्टरसामु सहयोगको याचना गरिरहेकी थिइन् । ‘ट्रम्पले त्यो समयमा कार्यक्रममा सहभागि भएका महिलाको स्तन र तिघ्राको आकार वर्णन गर्न पो खर्चिएका रहेछन् कार्टर लेख्छन् । ती महिलाका अनुसार ट्रम्प उनले देखेका पुरुषहरुमध्येको सबैभन्दा अश्लील मान्छे हुन् । १३ बर्षिया किशोरीलाई बलात्कार ट्रम्पमाथि १३ बर्षिया किशोरीमाथि बलात्कार गरेको आरोप पनि लागेको छ । बजफिड समाचारका अनुसार सन् १९९४ मा न्युयोर्कको एउटा पार्टीमा अमेरिकी अर्बपति बालदुराचारी जेफ्री इप्सिटिनको अपार्टमेन्टमा एक किशोरीलाई बलात्कार गरेका थिए । बलात्कार आरोपमा ट्रम्पविरुद्ध अदालतमा उजुरी नै परेको थियो । एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies