Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

रोल्पा पुगेर प्रचण्डले भने– सरकारले अब रोल्पालीको घर घरमा विजुली पुर्याइदिन्छ

\"\" रोल्पा, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोल्पाली जनता अध्याँरोमा बस्नु नपर्ने घोषणा गरेका छन् । उद्योग वाणिज्य महासंघले लिवाङमा आयोजना गरेको रोल्पा महोत्सवको शुक्रबार उद्घाटन गर्दै प्रचण्डले घर घरमा विजुली पुर्याइदिने बताए । विजुलीका लागि रोल्पालीले पैसा तिर्नुनपर्ने समेत उनले आश्वासन दिए । माओवादी नेतृत्वकै सरकारलेसमेत रोल्पालीलाई बेवास्ता गरेको भन्दै एमाओवादीबाट छुट्टिएको विप्लव माओवादीले रोल्पाको थवाङमा महाधिवेशनको बन्दसत्र गरिरहँदा प्रचण्डले लिवाङमा पुगेर रोल्पामा विकासको बाढी ल्याउने भाषणा दिए । रोल्पा पर्यटनको लागि पनि महत्वपूर्ण जिल्ला भन्दै उनले युद्ध पर्यटनको सम्भावना अरु जिल्लासँग तुलना नै गर्न नसकिने बताए । उनले कृषि, पशुपालन, खेलकुद लगायतका क्षेत्रमा पनि विशेष कार्यक्रम ल्याउने मात्र बताएर थवाङमा विशेष कार्यक्रम गरिने उद्घोष गरे । प्रचण्डले रोल्पाका लागि २९ करोड बजेट छुट्टयाइएको उल्लेख गर्दै रोल्पाका लागि छुट्याइएको बजेट फ्रिज नगराउनसमेत उनले सोही मञ्चबाट जिल्लाका अधिकारीहरुलाई निर्देशन दिए । शान्ति र संविधानको सवालमा विजयी जिल्ला बनेको रोल्पा विकास निर्माणमा पनि विजयी जिल्ला बनोस् भनी प्रचण्डले शुभकामना पनि दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: