Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पत्रकारद्वयको आमरण अनशन सकियो

\"\" काठमाडौँ, १६ फागुन । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा यही फागुन ११ गतेदेखि दुई पत्रकारले जारी राखेको आमरण अनशन सोमवारबाट तोडिएको छ । महासङ्घको गतिविधि राजनीतितर्फ बढी भएको र क्रियाशील पत्रकारलाई छाडेर अन्यलाई बढी प्राथमिकता दिएको तथा पाँचथर तथा इलाममा भएको जिल्ला अधिवेशन पारदर्शी नभएको जनाउँदै पत्रकारद्वय लवदेव ढुङ्गाना र प्रेम अधिकारी आमरण अनशनमा बसेका थिए । महासङ्घका पूर्वसभापतिद्वय किशोर नेपाल र डा सुरेश आचार्यको उपस्थितिमा महासङ्घ पदाधिकारी र अनशनरत पक्षबीच सहमति भएपछि पत्रकारद्वयको अनशन समाप्त भएको हो । सहमतिपत्रमा महासङ्घका तर्फबाट सचिव धर्मेन्द्र कर्ण र अनशनरत पत्रकारद्वय ढुङ्गाना र अधिकारीले हस्ताक्षर गर् का छन् । महासङ्घ पाँचथर शाखामा भएको नयाँ सदस्यता तथा नवीकरणका सम्बन्धमा शाखा कार्यसमितिले सिफारिस गरेबमोजिम नै केन्द्रले स्वीकृत गर्नुपर्ने, जिल्लामा व्यक्त असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने, इलाम शाखाको असन्तुष्टि सम्बोधन गर्न महासङ्घ केन्द्रले संयन्त्र बनाई समाधान गर्र्नुपर्ने, ताप्लेजुङ शाखाको महाधिवेशन प्रक्रियाका बारेमा पनि केन्द्रीय संयन्त्रले नै समस्याको समाधान गर्नुपर्ने दुई पक्षबीच सहमति भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: