Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

१७ क्याम्पसमा जित्यो क्रान्तिकारीले : कुनकुन क्याम्पसमा ककसले जिते (नामावलीसहित)

\"\"काठमाडौं, १७ फागुन । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्ववियु निर्बाचनमा आजसम्म अखिल क्रान्तिकारी प्रचण्डले १७ स्थानमा सभापतिसहितको स्ववियुमा विजयी भएको छ । अखिल क्रान्तिकारीका प्रवक्ता तथा उपाध्यक्ष सुरेन्द्र बस्नेतलेले दिएको जानकारी अनुसार १७ स्थानमा विजयी अखिल क्रान्तिकारीले स्ववियुमा अन्य संगठनभन्दा झण्डै दोब्बर स्थानहरुमा जितेर अग्रता हासिल गरिरहेको छ । यो संख्या काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लाहरुको हो । काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा भोली १८ गतेको लागी निर्बाचनको मिति तय भएको भएपनि ५,७ वटा क्याम्पसहरुभन्दा बाहेक अन्य क्याम्पसहरुमा तालाबन्दी र आगजनिले गर्दा चुनाव हुन सकिरहेको छैन । हेर्नुहोस् अखिल क्रान्तिकारीले कुनकुन क्याम्पसबाट कोको विजयी भए – १। पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क, अर्घाखाँची अध्यक्ष -लक्ष्मण खड्का २। सिस्ने शिक्षा क्याम्पस रुकुमकोट- अध्यक्ष -श्रीकुमार बुढाथोकी ३। स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम- अध्यक्ष - नवराज के। सी । ४। सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम - अध्यक्ष -जीवन पुनमगर ५। सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम - अध्यक्ष - राम बहादुर खडका ६। बनगाड क्याम्पस, सल्यान - अध्यक्ष - इन्द्रबहादुर बुढाथोकी ७। फारुला बहुमुखी क्याम्पस, सल्यान - अध्यक्ष - रामप्रसाद शर्मा ८। शिवजन क्याम्पस सितलपाटी, सल्यान - अध्यक्ष - हरिप्रकाश वली ९। जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी - अध्यक्ष - सिर्जना घिमिरे १०। त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा - अध्यक्ष - शालिकराम उप्रेती ११।लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष - नरबहादुर बिष्ट १२। गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष - भुवन भण्डारी १३। गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया - अध्यक्ष - धनसरा ढकाल १४।नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ - अध्यक्ष - रामवावु विष्ट १५।नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट - अध्यक्ष - लक्ष्मण वुढा १६।नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट - अध्यक्ष - राजन राना १७।सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं - अध्यक्ष - मनिष खत्री
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: