Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

UPDATE : २६ क्याम्पसमा स्ववियु जितेर क्रान्तिकारीको अग्रता : कुनकुन क्याम्पसमा ककसले जिते (सुचिसहित)

\"\"काठमाडौं, १८ फागुन । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमध्य २२ वटा क्याम्पसहरुमा चुनाव भईरहेको छ । विश्वविद्यालयका अनुसार बाँकी क्याम्पसहरुमा तालाबन्दी तथा आगजनिका कारण चुनाव हुन सकेको छैन । उपत्यकाका सानोठिमी, पुल्चोक, थापाथलली, कोटेश्वर लगायतका क्याम्पसहरुमा चुनाव भईरहेको बताइएको छ । उपत्यकाका क्याम्पसहरुमा शान्तिपुर्णरुपमा चुनाव भईहरको छ भने दोलखाको प्रताप स्मृति कलेजमा दोहोरो झडप भएको छ । यसअघि सम्पन्न भएको निर्बाचनअन्तर्गत अखिल क्रान्तिकारीले २४ स्थानमा विजयसहित अग्रता हासिल गरिरहेको छ भने दोस्रो अग्रतामा क्याम्पसहरुमा एमाले अखिलले १४ वटा क्याम्पसहरुमा विजयी हासिल गरिसकेको छ । यसैगरी नेविसंघले देशैभरीबाट गरी ११ स्थानमा विजय हासिल गरेको छ । आज निर्बाचन भएका अन्य दर्जनौं क्याम्पसहरुको मतपरिणाम आउने क्रममा छन् । कुनकुन क्याम्पसमा ककसले जिते   १. पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची-अध्यक्ष लक्ष्मण खड्का
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट- अध्यक्ष श्रीकुमार बुढाथोकी ३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम - अध्यक्ष नवराज के. सी . ४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम - अध्यक्ष जीवन पुनमगर ५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम -अध्यक्ष राम बहादुर विष्ट ६. बनगाड क्याम्पस, सल्यान - अध्यक्ष इन्द्रबहादुर बुढाथोकी ७. फारुला बहुमुखी क्याम्पस, सल्यान - अध्यक्ष रामप्रसाद शर्मा ८. शिवजन क्याम्पस सितलपाटी, सल्यान - अध्यक्ष हरिप्रकाश वली ९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी - अध्यक्ष सिर्जना घिमिरे १०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा - अध्यक्ष शालिकराम उप्रेती ११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष नरबहादुर बिष्ट १२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला - अध्यक्ष भुवन भण्डारी १३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया - अध्यक्ष धनसरा ढकाल १४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ -अध्यक्ष रामवावु विष्ट १५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट -अध्यक्ष लक्ष्मण वुढा १६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट -अध्यक्ष राजन राना १७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं -अध्यक्ष मनिष खत्री १८)महालक्ष्मी क्याम्पस ,ललितपुर लुभुमा -सरोज महर्जन १९) प्रताप स्मृति कलेज,सिंगटी,दोलखा- नमराज बस्नेत २०)प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे- विनोद चौलागाई २१)भाषा क्याम्पस ,धनकुटामा - अध्यक्ष नवीन पाैडेल २२)पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ -अध्यक्ष संगिता भुजेल २३)मुसिकोट क्याम्पस,मुसिकोट रुकुम- अध्यक्ष नारायण केसि २४)दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे -अध्यक्ष अमृत अधिकारी २५. शितल क्याम्पस चौरजहारी रुकुम–अध्यक्ष–अनुप पोख्रेल २६. लाम्पन्टार बहुमुखी क्याम्पस सिन्धुलीमा –अध्यक्ष –विमल रमौली मगर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: