Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

लकरभित्र गोली राख्ने ल्याक्र्याल पनि संसदको अर्थ उपसमितिमा !

\"\"काठमाडौं २० फागुन । व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकले विवादमा मुछिएका सांसद ल्याक्र्याल लामालाई संसदिय अर्थ उपसमितिमा राख्ने निर्णय गरेको छ । विभिन्न समयमा विवादमा आइरहने लामा पछिल्लो समये लकरभित्र गोलि राखेर विवादमा तानिएका थिए । तर अदालतले उनलाई सफाई दिइसकेको छ । बैंकिङ क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको संसदीय अर्थ उपसमिति लामा पनि सदस्य रहेका छन् । गत मंगलबार बसेको संसदिय समितिले उपसमिति बनाएको थियो । विवादित लामा राजनीतिक पहुँचकै आधारमा सो उपसमितिमा समेटिन पुगेका छन् । अर्थ समितिमा डा. रामशरण महत, भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे र शक्ति बस्नेतलगायतका नेताहरु रहेका छन् । त्यस्तै मंगलबार अर्थ समितिले गठन गरेको उपसमितिमा सांसदहरु दिपक कुईँकेल, ल्यारक्याल लामा, सीपी मैनाली, गोपाल दहित, ओमदेवी मल्ल ठकुरी र रेवतीरमण भण्डारी छन् । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग आयोगले लामाको बैंक खाता रोक्का गरेको थियो । अख्तियार टोली लामाको नेपाल इन्भेष्टमेन्ट बैंकमा भएको लकर खोल्दा १४ राउण्ड गोली भेटिएको थियो । लामा केहि समय हिरासतमा बसेका थिए । उनीमाथि हातहतियार तथा खरखजाना ऐन अन्र्तगत अनुसन्धान सुरु गरिएको प्रहरीले थियो । तर अकुत अबैध सम्पत्ति कमाएका लामाले धरौटी राखेर हिरासतबाट छुटेका थिए । उनी यसअघि पनि विभिन्न विवाद मुछिदै आएका व्यक्ति हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: