Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

स्ववियु निर्वाचनले माओवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्यायोः अखिल(क्रान्तिकारी)

\"\"ललितपुर, २ चैत । त्रिभुवन विश्वविद्यालयमा हालै भएको स्ववियु निर्वाचनको परिणामले माओवादी आन्दोलनलाई नयाँ उचाईमा पुर्याएको माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)का नेताहरुले वताएका छन्। आज लुभु स्थित कान्तिपुर इन्टरनेसनल कलेजमा आयोजित स्वागत कार्यक्रममा बोल्दै अखिल९क्रान्तिकारी०का केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने (‘यसपटकको स्ववियु निर्वाचनले माओवादी पुनर्जागरणको नयाँ अध्यायको थालनी गरेको छ ।’ कार्यक्रममा अखिल(क्रान्तिकारी)का सचिव एवं ३ नं.प्रदेशका संयोजक विजय गौतमले क्रान्तिकारी विद्यार्थी आन्दोलन नयाँ र उज्यालो नेपालको अभियन्ता भएको चर्चा गरे। बस्नेतले देशका हजारौं विद्यार्थीवाट छानिएका अब्वल विद्यार्थी पढ्ने इन्जिनियरिङ अध्ययन संस्थानको केन्द्रीय क्याम्पस पुल्चोक,थापाथली,सानोठिमी लगायतका प्रमुख क्याम्पसमा जित्न सफल भएको चर्चा गर्दै क्रान्तिकारीको जीत माउ पार्टीका लागि प्रेरणादायी रहेको दावी गरे। कार्यक्रममा अखिल९क्रान्तिकारी०का सचिव एवं ३ नं।प्रदेशका संयोजक विजय गौतमले क्रान्तिकारी विद्यार्थी आन्दोलन नयाँ र उज्यालो नेपालको अभियन्ता भएको चर्चा गरे। त्यस्तै पुवाञ्चल विश्वविद्यालयका संयोजक गोपाल कार्कीले समग्र पुर्वाञ्चल विश्वविद्यालयमा अखिल९क्रान्तिकारी०पहिलो संगठन रहेको दावी गरे। सोही कार्यक्रमवाट आगामी कार्याकालका लागि सजु शिवाकोटीको नेतृत्वमा ४५ सदस्यीय नयाँ इकाई समिति निर्वाचित भएको कलेज इन्चार्ज उज्वल अधिकारीले वताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: