Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

वामदेवले प्रचण्डलाई डाँका भन्दा पनि तल्लो स्तरको भनेपछि...

\"\"कैलाली, ३ चैत । पूर्व गृहमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई डाँका भन्दा पनि तल्लो व्यवहार भएको बताएका छन् । मेची–महाकाली अभियान अन्तर्गत कैलाली धनगढीको सभालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् । गौतमले भने ‘डाँकाहरुका बीचमा पनि एउटा नैतिक बन्धन हुन्छ । प्रचण्ड आफैँ उच्चस्तरीय संयन्त्रको संयोजक थिए, आफैँ अविश्वास प्रस्ताव ल्याए । त्यसको हिसावकिताव जनताले राखेका छन् ।’ ‘नेपाललाई घुँडा टेकाउनका लागि थोपरिएको नाकाबन्दीको सामना गरेर नेपाली जनताले राष्ट्रभक्ति देखाइसकेका छन् । त्यस्तो बेलामा नाकाबन्दी गराउन भूमिका निर्वाह गरेका मधेसी दलका नेता कार्यकर्तालाई स्थानीय बासिन्दाले दशगजाबाट लखेटेको हामीले बिर्सेका छैनौ’ गौतमले भने । त्यसबाट मुलुकलाई मुक्त गरेर दुबै मुलुकसँग समदुरी कायम गर्ने, फेरि कहिल्यै नाकाबन्दी गर्न नपाउने गरी चीनसँग सम्झौता गरेर एमाले नेतृत्वको सरकारले शीर ठाडो बनाएपछि हाम्रो सरकार हटाइयो ।’ कार्यक्रम विथोल्नका लागि रक्सी र अरु लठ्ठ पार्ने पदार्थ खुवाएर ससाना मानिसहरुलाई हाम्रो सभामा पठाइएको आरोप गौतमले लगाए । आफैँ मानिस मराउँछन्, अनि दोष हामीलाई दिन खोज्छन् । तर, त्यसबाट हाम्रो होइन, उनीहरुकै बदनाम भइरहेको छ ।’ पहिलो चरणमा पहाड र तराई छुट्याउने, त्यसपछि सिंगो मधेसको ्रएउटै प्रदेश बनाउने, अनि विशेष स्वायत्तता दिने र अन्तिममा अलग्गै राष्ट्र बनाएर अन्त कर्त लिएर मिसाउने योजना छ । हामी यो सपना कदापि पूरा हुन दिँदैनौँ’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: