Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

सहवासको क्रममा भुलेर पनि नगुर्नहोस् यी गल्तीहरु

जब कुनै जोडी सहवासको लागि तयार हुन्छन् तब केहि कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । सहवासको लागि तयारी गरिरहँदा पार्टनरको केहि व्यवहारले पूरै सेक्स मुडलाई अफ गरिदिने डर हुन्छ । यहाँ त्यस्तै कुराको चर्चा गरिएको छ जुन सेक्सको क्रममा भुलेर पनि गर्नुहुँदैन । १. हतार गर्नेः सेक्स कहिले पनि हतारमा गरिने कुरा होइन । यसको लागि पर्याप्त समय चाहिन्छ । कतिपय व्यक्ति पार्टनर तयार नहुँदा नै झम्टिने प्रवृत्तिका हुन्छन् । सहवासको समयमा दुबै व्यक्ति तयार हुन अत्यावश्यक छ नभए यसले आनन्दको साटो घृणा पैदा गर्ने खतरा हुन्छ । पार्टनरको मूडलाई सेक्स मुडमा परिवर्तन गरेर मात्र सहवास गर्नुहोस् । २. अश्लिल व्यवहारः पोर्न फिल्महरु हेरेर कहिले पनि यसलाई आफ्नो व्यक्तिगत जीवनमा लागु गर्न नखोज्नुहोस् । यस्तो गरेमा तपाईंको सम्बन्ध टुट्ने समेत खतरा हुनसक्छ । विशेषगरि श्रीमान श्रीमती अथवा प्रेमी प्रेमिकाको यौन सम्बन्ध अश्लिल चलचित्रको जस्तो होइन भन्ने दुबै पार्टनरले बुझ्न आवश्यक छ । ३. चुम्बन नगर्नुः सहवास गर्ने क्रममा कतिपय जोडीले यौनाङ्गमा मात्र ध्यान दिने गर्दछन् जुन गलत हो । सेक्स गर्दा चुम्बनको भूमिका निकै महत्वपूर्ण मानिन्छ । चुम्बनले सामिप्यता बढाउने भएकाले यसले सेक्सको मुडलाई कायम राख्न मद्दत गर्दछ । ४. मेसिन जस्तो व्यवहारः यौनसम्बन्ध शारिरिक आवश्यकता मात्र पूर्ती गर्न नभई एक अर्कालाई भावनात्मक रुपले जोड्ने कसी पनि हो । त्यसकारण यौनसम्बन्ध स्थापित गर्दा कहिले पनि मेसिनको जस्तो व्यवहार नगर्नुहोस् । यौन सम्पर्कलाई शारिरिक पाटोलाई मात्र ध्यान दिँदा सम्बन्धमा समस्या आउँछ र आगामी यौन सम्बन्धहरु कठिन हुँदै जान्छन् । ५. चुपचाप रहनेः यौनसम्बन्ध भइरहँदा एक–अर्कासँग कुराकानी गर्नु निकै महत्वपूर्ण मानिन्छ । यौनको आनन्दको विषयमा पार्टनरसँग भाषामा व्यक्त गर्दा उनीहरु बिच माया प्रगाढ हुने थुप्रै मानिसहरुको विश्वास छ । यौन सम्पर्कका बेला यौनिक क्रियाकलापमा मात्र ध्यान नदिई एक अर्कासँग बोल्दै नबोल्नु ठूलो गल्ती हो । ६. यौनाङ्गमा मात्र ध्यान दिनेः महिलाहरुले सहवासको बेला पुरुषले आफ्नो सबै अंगलाई माया गरोस् भन्ने चाहना राख्दछन् । तर पुरुषहरु भने महिलाको यौनाङ्गमा मात्र बढि ध्यान दिने गर्दछन् । महिलाहरुलाई सहवासका बेला घुँडा, नाडी, पछाडिको भाग, पेट चलाउँदा उत्तेजित हुने गर्दछन् । ७. स्खलनको पूर्व जानकारी नदिनेः कतिपय अवस्थामा जोडीहरु आफू स्खलीत भइसकेको कुरा एक–अर्कालाई भन्दैनन् जसका कारण उनीहरु सेक्सको आनन्द लिनबाट बञ्चित हुन्छन् । प्राकृतिक संसर्ग वा मुख मैथुन स्खलित हुनु अघि पार्टनरलाई पूर्व जानकरी दिनुपर्छ । ८. परम्परागत आसन अपनाउनुः अधिकांस जोडीहरु परम्परागत यौन आसन अपनाउने गर्दछन् जसमा पुरुष माथि र महिला तल हुने गर्दछन् । तर यो आसनमा महिलाहरुलाई धेरै भार पर्ने हुँदा उनीहरुलाई यौन आनन्दभन्दा आफूमाथि भार परेको पीडा बढि महसुस हुन्छ । परम्परागत भन्दा अन्य आसन यौनका लागि प्रभावकारी हुनसक्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy