Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

भारतको यूपीमा एकता मंचको संगठन बिस्तार 

\"\"दिल्ली, १४ चैत । माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मंच भारत संयुक्त क्षेत्रीय समिति अन्तरगत यूपीको राजधानी लखनऊबाट एकता मंचको अभियान आजबाट सुरु भएको छ । यूपिमा प्रवासी नेपालीहरु सङ्ग राजनैतिक भेटघाट, नेपाल हुन गैरहेको स्थानीय चुनाब , नेपाल भारत सिमाना हुने लूटपाट , सङ्गठन बिस्तार प्रवासी नेपाली सङ्गं भेटघाट लगायत विषयमा मंचका केंद्रीय अध्यक्ष ईशरी भण्डारीको प्रमुख अथितिमा मंचका केंद्रीय सदस्य प्रतिमान खड्का, लगायत केंद्रीय सदस्यहरु क्षेत्रिय समिति सदस्यहरु ,महिला नेतृहरु को बिशेष उपस्थितिमा हुन गईरहेको छ । अभियान अन्तर्गतको मंचको यूपीको लखनऊ जिल्ला समितिमा राम बहादुर बिकको अध्यक्षमा सचिब खीम बहादुर रानाको नेतृत्व सदस्यीय नगर समिति निर्माण भएको छ । सोमबार यूपीको लखनउमा महिला जिल्लामा गीता धनसरि रसाइलीको अध्यक्ष र सचिब निर्मला बिक नेतृत्वमा सदस्यीयमा महिला जिल्ला समिति गठन भएको छ । यूपीको कानपुरमा अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य नेत्र रावलको पहलमा यूपीको कानपुरमा प्रवासी नेपालीका समस्याको बारेमा नेपाली दूतावासका नई दिल्लीका महामहिम राजदूत दिप कुमार उपाध्यायको उपस्थिति संग अतर्किया कार्येकम सम्पन्न भएको छ आरबि खड्काले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending