Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नयाँ बर्षमा भक्तपुरमा ट्राईथोलन खेल हुने

\"\"भक्तपुर, २२ चैत । नयाँ बर्षको अवसरमा भक्तपुरमा ट्राईथोलन खेल सञ्चालन हुने भएको छ । भक्तपुर ट्राइथोलन संघले खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त खेल सञ्चालन गर्न थालिएको आयोजकले जानकारी दिएको छ । रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा बिस्केटको रौनकतासँगै नयाँ बर्षलाई स्वागत गर्नुका साथै खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त खेल सञ्चालन गर्न थालिएको संघका उपाध्यक्ष कृष्ण भक्त दुवालले जानकारी दिए । उनले ट्राईथोलन खेल नेपालीका माँझ नौलो खेल समेत भएको र हरेक ब्यक्ति स्वस्थ रहन यो खेलले मद्दत पुग्ने भन्दै भक्तपुरको बिस्केट जात्राको अवसरलाई सदुपयोग गर्दै उक्त खेल आयोजना गरिएको बताए । खेलका बारे जानकारी दिँदै अन्तराष्ट्रिय ट्राईथोलन युनियन प्राबिधिक धनेश प्रजापतिले उक्त खेल आयोजना दौड र साईकल चलाउँदै र पौडि खेलेर खेलिने खेल भएता पनि दुई बिधालाई मात्र समाबेश गरेर उक्त खेल सञ्चालन गर्न थालिएको जानकारी दिए । भक्तपुरमा पहिलो पटक उक्त खेल सञ्चालन गर्न थालिएको र झण्डै तीन सय भन्दा बढि खेलाडीको सहभागिता रहेको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो । उक्त खेलमा प्रथम हुनेलाई १० हजार द्वितिय हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार राशिको पुरस्कार प्रदान गरिने छ । खेलमा दुई जना ईमजीङ खेलाडीलाई पाँच पाँच हजारको राशीको पुरस्कारको ब्यवस्था गरिएको छ । उक्त खेलमा सञ्चालनका लागि ३ लाख खर्च लाग्ने र उक्त खर्च बिभिन्न खेल प्रेमीहरुबाट संकलन गरिएको समेत आयोजकले जानकारी दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending