Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

चीनमा ग्रामिण पर्यटनमा वृद्धि

\"\"चीन, २९ चैत । चीनमा गत वर्ष सन् २०१७ मा ग्रामिण पर्यटन पहिला भन्दा अझ बढी फस्टाएको पाइएको छ । ग्रामिण परिवेशको अनुभव लिन विदा मनाउने गरी गाउँतर्फ जान रुचि राख्नेको सङ्ख्या पढ्दै गइरहेको अधिकारीहरुले बताएका छन् । ग्रामिण पर्यटन फस्टाउदा गाउँको आर्थिकस्तर वृद्धि गर्दै गरिबी न्युनिकरण गर्न पनि सहयोग पुग्ने सरकारी पक्षको विश्वास छ । सन् २०१६ मा ग्रामिण पर्यटनबाट ८२ अर्व अमेरिकी डलर अर्थात् ५७० अर्व यन राजस्व सङ्कलन भएको छ । अघिल्ला वर्षहरुमा प्रायः झन्डै ४४० अर्व यन मात्रै राजस्व उठ्ने गरेको कृषि मन्त्रीले मङ्गलबार एक कार्यक्रममा जानकारी दिए । सन् २०१६ मा २ अर्व भन्दा बढी व्यक्तिले ग्रामिण क्षेत्रको पर्यटकीय यात्रा गरेका छन् । तिव्र गतिमा वृद्धि भएको ग्रामिण पर्यटनका कारण चीनमा झन्डै सात लाख गाउँलेले रोजगारी पनि पाएको कृषि मन्त्रालयको तथ्याङ्क छ । “फुर्सदको खेतीपाती र ग्रामिण पर्यटनले उच्चस्तरको अवसर सृजना गरिदिएको छ, यसको माग पनि बढ्दै गइरहेको छ, आम्दानीमा पनि वृद्धि भएको छ,” कृषि मन्त्री हान चाङफुले भने । उनले आर्थिक अवस्था राम्रो नभएका ग्रामिण क्षेत्रमा ग्रामीण पर्यटन उद्योग व्यवसाय चलाउन पनि आह्वान गरे । राष्ट्रिय पर्यटन कार्यालयले ग्रामिण पर्यटन सम्बन्धी व्यापार व्यवसाय गर्न चाहनेका लागि आर्थिक सहयोग दिन दुई ओटा मुख्य बैंकहरुसँग गत महिना सम्झौता पनि गरेको छ । ग्रामीण पर्यटनले कृषकहरुको आर्थिक अवस्था सुधार गर्न र कृषि पेशालाई समेत थप मजबुद बनाउने कृषी मन्त्री हानले विश्वास व्यक्त गरेका छन् । सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies