Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

राष्ट्रपतीय चुनावमा हस्तक्षेप गर्न रसियाले फ्रान्समा ट्रम्पका सल्लाहकारको प्रयोग गर्दै

\"\"वासिङ्टन, १० वैशाख । फ्रान्सको राष्ट्रपतीय चुनावलाई हस्तक्षेप गर्न रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानका सहयोगीहरुसहित विदेश नीति तयार पार्न सहयोगी कार्टर पेजको प्रयोग भएको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । अमेरिकी प्रसिद्ध सञ्चारमाध्यम सिएनएनले शनिबार सार्वजनिक गरेको रिपोर्टमा अमेरिकी गुप्तचर संस्था एफविआईको सहायता आएको जानकारीअनुसार ट्रम्पको चुनावी अभियानका सहयोगी तथा रसियाली अधिकारीले फ्रान्सको निर्वाचनलाई प्रभावित पार्ने कोसिस गरेको बताइएको छ । अमेरिकी अधिकारीले सिएनएनसँग कार्टर पेज, जसलाई अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सन् २०१६ मा रसियाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध परिचालित गरिएको भन्ने आरोप लागेको थियो, ले आफूलाई फ्रान्सको निर्वाचनलार्य प्रभावित पार्न प्रयोग गरिनसक्ने सम्भावनाप्रति सचेत रहेको जनाएको छ । रसियाली एजेन्टले कार्टर पेजलाई आफ्नो वास्तविक परिचय नखुलाइकनै अमेरिकी निर्वाचनका विषयमा जानकारी लिएको हुन सक्ने पनि सम्भावना रहे पनि पेजले भने रसियाली अधिकारीसँग सम्बन्ध राखेको वा उनीहरुसँग मिलेर अघि बढेको भन्ने आरोपको खण्डन गरिरहेका छन् । गतवर्ष मस्कोस्थित एक विश्वविद्यालयमा दिएको मतव्व्यमा अमेरिकाको रसिया नीतिका सम्बन्धमा आलोचनात्मक विचार व्यक्त गरेपछि अमेरिकी गुप्तचर संस्था एफविआईले पेजमाथि थप निगरानी बढाएको थियो । तर पेज ट्रम्पका चुनावी अभियानका कैयौँ सल्लाहकारमध्ये एक भएका र अमेरिकी तथा युरोपेली गुप्तचर निकायले गरेका आशङ्का जस्तै रसियाली अधिकारी र क्रियाशील अन्य व्यक्तिका क्रियाकलापका सम्बन्धमा शङ्का गर्न सकिने ठाउँहरु प्रशस्तै रहेका सिएनएनल बताएको छ । एफबिआई अधिकारीका अनुसार पेजले रसियाली भिक्टर पोडोनमाईलाई सन् २०१३ मा भेट गरेको र यसपश्चात् एफबिआईले उहाँमाथि निगरानी बढाइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending