Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अब संविधान निर्माण केही गरी रोकिँदैनः भण्डारी

भक्तपुर, एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले अब कुनै पनि बहानामा संविधान निर्माण नरोकिने बताएकी छिन् । एमाले भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान एवम् पार्टी प्रवेश कार्यक्रममा उनले सहमतिकै नाममा अब संविधानसभालाई रोकेर राख्न नसकिने बताइन् ।  संविधानसभालाई पनि असफल बनाएर तेस्रो संविधानसभा निर्वाचन गराउने षडयन्त्र सुरु भइसकेको विचार व्यक्त गर्दै नेत्री भण्डारीले यो षडयन्त्रलाई किमार्थ सफल हुन नदिइने दृढता व्यक्त गरिन्। एमाले प्रवेश सो अवसरमा राप्रपा भक्तपुर जिल्ला उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, जिल्ला कोषाध्यक्ष मनकराम थापा, जिल्ला सदस्य राजकुमार सिलवाल र  कमलप्रसाद तिमिल्सिना, पूर्व क्षेत्रीय उपाध्यक्ष कृष्णचरण श्रेष्ठ, सुन्दरलाल श्रेष्ठ, वरिष्ठ वकिल लक्ष्मीप्रसाद धुकालगायतलाई टीका लगाएर एमाले पार्टी प्रवेश गराइएको थियो । कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले जिल्लाको विकासमा अब एमालेले हातमा हात मिलाएर अगाडि बढ्ने बताए ।  कार्यक्रममा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला, केन्द्रीय सदस्य सोम मिश्र, सभासद् केदार सञ्जेल, राजधानी समन्वय कमिटीका संयोजक एवम् पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ, मध्यपुरथिमि नगर कमिटी संयोजक मदनसुन्दर श्रेष्ठलगायतले जेठभित्रै संविधान जारी हुनुपर्नेमा जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies