Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

स्याङ्जाका ११ वटै स्थानिय तहमा माओवादी केन्द्रका उम्मेदवार घोषणा

\"\"स्याङ्जा, १२ बैशाख ।  नेकपा माओवादी केन्द्र स्याङ्जाले ११ वटै स्थानिय तहमा उम्मेदवार तय गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक शैलेन्द्र घिमिरेका अनुसार उम्मेदवार तय भएपनि स्थानिय तहमा तालमेलको सम्भावनाअनुसार स्याङ्जा जिल्ला पार्टीले अर्को योजना निर्माण भने गर्ने सम्भावना रहेको छ । स्याङ्जामा ३ वटा नगरपालिका र ८ वटा गाँउ पालिका रहेका छन् । कुन तहबाट को ? १) फेदिखोला गाउपालिका: अध्यक्ष : लक्ष्मी पौडेल, उपाध्क्षय : नन्द कुमारी गुरुङ २) आधिखोला गाउपालिका: अध्यक्ष : कल्पना कार्की, उपाध्क्षय : नगेन्द्र पौडेल ३) पुतलिबजार नगरपालिका : प्रमुख : दुर्गा नारायण ढकाल, उपप्रमुख : इश्वेरी अर्याल (अमृता) ४) बिरुवा गाउपालिका : अध्यक्ष : दिपक चर्तीमगर, उपाध्क्षय : दुर्गा देबी शर्मा ५) हरिनास गाउपालिका : अध्यक्ष : नन्द कुमार थापा, उपाध्क्षय: मिठु लम्साल ६) भिर्कोट नगरपालिका : प्रमुख : चन्द्र बहादुर रोका, उपप्रमुख : जानुका अर्याल ७) वालिङ नगरपालिका : प्रमुख : हुम बहादुर गुरुङ, उपप्रमुख : नेत्र कुमारी पौडेल भटराइ ८) गल्याङ नगरपालिका : प्रमुख : लोकेन्द्र थापा, उपप्रमुख : रीता खनाल (कला) ९) कालिगण्डकी गाउपालिका : अध्यक्ष : ईन्द्र कुमार थापा, बिष्णु माया राना १०) अर्जुनचौपारी गाउपालिका : अध्यक्ष : लोक प्रसाद काफ्ले, उपाध्क्षय : सरिता चुवाइ ११) चापाकोट नगरपालिका : प्रमुख : हरी भटराई, उपप्रमुख : सुक माया नेपाली
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending