Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

निर्वाचन अधिकृतको नियुक्ति स्थगित गर्न आयोगको निर्देशन (निर्णयसहित)

\"\"काठमाडौं, १२ वैशाख । निर्वाचन आयोगले अधिकृतको कार्यालयका लागि स्वीकृत दरबन्दी मध्ये आयोगबाट अर्को निर्णय नभएसम्मको लागि दोस्रो चरणमा निर्वाचन प्रदेशका कर्मचारी फिर्ता पठाउने निर्णय गरेको छ । आयोग एक सूचना जारी गरी दोस्रो चरणमा निर्वाचने हुने प्रदेशमा मुख्य निर्वाचन अधिकृत, एक सुरक्षा गार्ड र एक् जना कार्यालय सहयोगी मात्र राखेर अन्य कर्मचारीलाई आजकै मितिदेखि आ–आफ्नै पदाधिकार रहेको कार्यालय फिर्ता पठाउने निर्णय गरेको हो । प्रदेश नं १, २, ५ र ७ को नगरपालिका र गाउँपालिकामध्ये मुख्य निर्वाचन अधिकृतले निर्वाचन सम्पन्न गर्ने गरी जिम्मेवारी तोकिएका गापा र नपा बाहेकका अन्यमा आयोगको अर्को निर्णय नभएसम्म कर्मचारीलाई सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन आयोगले दिएको छ । तर नवलपरासी र रुकुममा केहि भू–भाग अलग–अलग प्रदेशमा भएकाले त्यहाँ खटिएका निर्वाचन अधिकृतलाई आयोगबाट अर्को आदेश नभएसम्म त्यहि रहन निर्देशन दिएको आयोगद्धारा जारी सूचनामा उल्लेख छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्ररी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घखाँची, गुल्मी, रुकुम, रोल्पा, पयुठान, दाङ, बाँके, बर्दिया, बाजुरा, बझाङ, डोटी, अछाम, बैतडी, डडेल्धुरा, कैलालीर कञ्चनपुरका निर्वाचन अधिकृतको नियुक्ति स्थगित गरेको हो । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम आयोगले २०७३ चैत २१ गतेको निर्णयानुसार ७५ जिल्लामा नियुक्त मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकोमा दोस्रो चरणमा निर्वाचन सम्पन्न हुने जिल्लामासमेत मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगको निर्णयको पूर्णपाठ

आयोगद्धारा जारी सूचनामा भनिएको छ ‘मुख्य निर्वाचन अधिकृतको कार्यालय सबै जिल्लामा निरन्तर रहने भएकाले जिल्लाका लागि पठाइएको मतपत्र जिल्लास्थित स्थानीय प्रशासन, नेपाली सेनालगायत सुरक्षा निकायसँगको सम्पर्क, समन्वयमा मुख्य निर्वाचन अधिकृतको जिम्मामा सुरक्षित राख्ने व्यवस्था मुख्य निर्वाचन अधिकृतले मिलाउनपर्ने छ ।’ त्यस्तै निर्वाचन अधिकृतलेकार्यालयको निकासा लिई खर्च गरिसकेको भए उक्त रकको विवरण निकासा खर्चको स्रेस्ता जिल्ला निर्वाच्न कार्यालयमा बुझाउन आयोगले आग्रह गरेको छ । त्यस्तै निर्वाचन अधिकृतको कार्यालयको नाममा आयोगले पठाएको अख्तियारीपत्र सम्बन्धित निर्वाचन कार्यालयमा सक्कलै फिर्ता दाखिला गर्न निर्देशन दिएको छ । र, अर्को आदेश नआएसम्म अख्तियारी रोक्का राख्न कोष तथा लेखा नियन्त्रण कार्यालयलाई आयोगले निर्देशन दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending