Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

चर्को शुल्क वृद्धि गरेका उपत्यकाको डेढ सय निजि विद्यालयमा तालाबन्दी गर्न सूची तयार

\"\"काठमाडौं, १३ वैशाख । चर्को शुल्क वृद्धि गरेका निजि विद्यालयहरुमा तालाबन्दी गर्नका लागि संयुक्त विद्यार्थी संगठनले सूची तयार पारेका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङकानुसार १ सय ५० निजि विद्यालयहरुको सुची तयार पारिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका १ सय ५० निजि विद्यालयहरुले चर्को शुल्क लिएको र घटाउन बारम्बार आग्रह गरेपनि अटेर गरेकाले लेखा र प्रशासन शाखामा तालाबन्दी गर्न लागिएको तामाङले खबरडबलीलाई बताए । तामाङका अनुसार देशभर चर्को शुल्क वृद्धि गर्ने विद्यालयहरुमा आज तालाबन्दी गर्ने कार्यक्रम रहेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, माले, जनमोर्चालगायत दल निकट विद्यार्थी संगठनहरुले चर्को शुल्क विरुद्ध आन्दोलन गर्दै आइरहेका छन् । अहिले सयुक्त विद्यार्थी संगठन बनाएर चर्को शुल्क बिरुद्ध आन्दोलन चर्काइरहेका छन् । तालाबन्दीका लागि १५/१५ जनाको टीम बनाइएकाे छ । सयुक्त विद्यार्थी संगठनले शुल्क खारेजीको लागि तीन दिनको अल्टिमेटम दिएका थियौं तर, सुनुवाई नभएपछि तालाबन्दी लगायतका कार्यक्रम गरेका हौं,’ अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले भने, ‘शुल्क फिर्ता नभए अझै कडा आन्दोलन गर्छौं ।’ सररकारको तोकेको सिलिङ र सर्वोच्च अदालतले दिएको आदेश विपरीत शुल्क बढाएको उनीहरुले बताएका छन् । हिजो मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि धर्ना दिएका उक्त संगठनहरुले बिहीबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा पनि तालाबन्दी गर्ने कार्यक्रम राखेका छन् । निजि विद्यालयसँग चन्दा नलिने निर्णय सयुक्त विद्यार्थी संगठनले बुधबार विहान बसेको बैठकले निजि विद्यालयसाग चन्दा नलिने निर्णय गरेका छन् । ‘कोहि संगठन चन्दा माग्न गएको खण्डमा हामी कारवाहि गर्छौं’ उपाध्यक्ष तामाङले खबरडबलीसँग भने ‘ यदिन विद्यार्थी संगठनको नाममा चन्दा माग्न गए प्रहरीलाई खबर गरिदिनुहुन अनुरोध गर्छौ ।’ त्यस्तै केहि दिनअघि मुस्ताङमा भएको दुर्घटनाको घाईतेलाई उपचार गर्न नमान्ने पोखराको मनिपाल मेडिकल कलेजको लाइसेन्स खारेज गर्न पनि माग गरेको छ । दुर्घटनाका घाईतेलाई चाडो उपचार गराउनुपर्ने झन पीडा दिएको भन्दै लाइसेन्स खारेजीको माग गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending