Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

क्याम्पसलाई रुवाए विद्यार्थी कलाकारले

नवलपरासी, नयां वर्ष २०७२ आगमनको पुर्वसंध्या पारेर सुनवल स्थित देवकोटा क्याम्पसमा आयोजना गरिएको नृत्य प्रतियोगितामा विदेश नजानु भन्ने उदेश्य बोकेर्को  विदेश नजाउ ए साईला दाई’  भन्ने बोलको सामुहिक नाच सहितको गितले क्याम्पसलाई नै भावुक बनाएको छ । नयां वर्ष २०७२ आगमनको अवसर पारेर सुनवल स्थित देवकोटा क्याम्पसको आयोजनामा गरिएको विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अनुसार सोमबार गरिएको नाच प्रतियोगितामा कार्यक्रमा अहिलेको नेपाली समाजमा विदेश जाने प्रचलन वढदै गएको अवस्थामा आफनो माया गर्नेहरुलाई छाडेर विदेश नजानु भन्ने संदेश बोकेको अपेरा तरिकाको नाच मा क्याम्पसमा रहेका अविभावक, विद्यार्थी एवं शिक्षकहरुलाई केही समय भावुक बनाउने गरि गरिएको नाच नै प्रगियोगिताको प्रथम पुरस्कार पाउन सफल भएको देवकोटा क्याम्पसका प्रमुख अनिल बस्नेतले बताए । सोमबार भएको प्रतियोगतामा सामुहिक एवं एकल गरि जम्मा ९ वटा समुहले नाच प्रतियोगितामा भाग लिएका थिए । हिन्दी र नेपाली भाषाहरुमा गरिएको नाच प्रगियोगितामा विदेश नजाउ र्है  विदेश नजाउ ए साईला दाई’ भन्ने बोलमा रहेको माया गाहा नेतृत्वको सामुहिक नाच प्रथम, अमृता गैरेको पानी मीठो मेरो हजार बोलको गितको एकल नाच द्धितिय, संगिता गुरुड. को एकल नाचले तृतिय पुरस्कार पाउन सफल भएको प्रध्यापक अशोक कुमार श्रेष्ठले बताए । यसै गरि चौथो सान्तवना पुरस्कार मेलिना र संगिता गुरुड. दुई बैनीको समुहले पाएको बताईएको छ । सुनवलको देवकोटा क्याम्पसले प्रत्येक वर्ष नयां वर्षको अवसर पारेर विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप वर्षको पुर्व संध्यामा चैत ३० गते गर्ने गरेको क्यामपस प्रमुख अनिल बस्नेतले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending