Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

प्रेमीको गुप्ताङमा प्रहार गरी मार्ने प्रेमिका पक्राउ

रोल्पा, मिझिङ ७ सुलीचौरमा आफनै प्रेमीलाई मारेको आरोपमा प्रहरीले प्रेमीकालाई पक्राउ गरेको छ । कामका शिलशिलामा रोल्पा आएका दाङका एक युवकलाई एक महीलाले गुप्ताङगमा प्रहार गरेर मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय रोल्पाले आरोपित महिलालाई पक्राउ गरेको छ । मृतक ब्यक्ति दाङ गढवा घर भई हाल मिझिङ ७ सुलीचौर स्थित शंकर फर्निचरमा मिस्त्री काम गर्ने गर्दथे । चौधरी थर रहेका २२ वर्षीय ती युवक र आरोपित २६ वर्षीय महिलाको बिचमा केही समय अघि बाट प्रेम सम्बन्ध सँगै शारिरिक सम्र्पक समेत रहेको स्थानियबाट खुल्न आएको छ । महिला मिझिङबजारमा चिया नास्ता पसल सन्चालन गर्दै आएकी थिईन । चैत्र २७ गतेका दिन मिझिङबजारस्थित आफनै चिया पसलमा ती युवक र ती महिलाको बिचमा विवाद भएको थियो । सोही समयमा ती महिलाले युवकको गुप्ताङमा जोडले थिंचेपछि सोही समयमा युवकको मृत्यु भईसकेको थियो । मृतक युवकलाई पसलदेखी करिब ३५ मिटर टाढा दक्षिण तर्फको मोटरबाटो छेउमा लगी ती महिलाले फयाँकीदिएकी थिईन । प्रहरीले अनुसन्धान र खोजबिनका क्रममा आज शब फेला पारेको बताएको छ । ती आरोपित महिलाले मृतक युवकको मोबाईल, चप्पल, चाँदीको सिक्री लगायत कोठामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको बताएको छ । २०७१ भाद्र महिनाबाट ती दुबैको बिचमा प्रेमसम्बन्ध समेत रहँदै आएको र केही दिनबाट दुईबिचमा भएको मनमुटाव र झगडाका कारण यस्तो घटना घटन गएको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको छ । अझैं अनुसन्धान जारी रहेको र यदि प्रमाणित भएमा कानुन अनुसारको सजाय दिने समेत जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरिक्षक रमेस थापाले बताएका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: