Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

पाठ्यपुस्तक बिक्री विरतण सुरु

पोखरा, जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यालय पोखराले नयाँ शैक्षिकसत्र सुरु भएसँगै नयाँ पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको छ ।

कार्यालयले यस क्षेत्रका मनाङ र मुस्ताङबाहेकका आठ जिल्लामा हालसम्म रु एक करोड ८० लाखभन्दा बढीको पाठ्यपुस्तक बिक्री गरिसकेको क्षेत्रीय प्रमुख जय अर्यालले जानकारी दिए ।

केन्द्रको केन्द्रीय कार्यालयले यो वर्ष सबै जिल्लामा आफ्ना कर्मचारी खटाई व्यवस्थित रुपमा पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ । केन्द्रले मनाङ र मुस्ताङमा यसअघि नै पाठ्यपुस्तक पठाइसकेको र अन्य जिल्ला कास्कीमा ३१ लाख, स्याङ्जामा ३७ लाख, बागलुङमा २३ लाख, लमजुङ र तनहुँमा २२/२२ लाख, म्याग्दीमा १७ लाख, गोरखामा रु नौ लाख र पर्वतमा १९ लाख मूल्यबराबरको पुस्तक बिक्री गरिसकेको छ ।

केन्द्रले कक्षा ६ देखि १० सम्मका र निजी क्षेत्रले कक्षा १ देखि ५ कक्षासम्मका पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । यस क्षेत्रका १८ जिल्लामा एक लाख ९९ पाठ्यपुस्तक आवश्यक पर्ने र करिब ९० प्रतिशत पाठ्यपुस्तक यस कार्यालयको गोदाममा सञ्चिती रहेको बताइएको छ । केन्द्रले कास्कीमा सय र अन्य जिल्लामा ४८ जना एजेन्ट छनोट गरी उनीहरुमार्फत सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य लिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE