Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु

चितवन, संरक्षणमूलक कार्यक्रमसहित चितवनमा आजदेखि ‘हाम्रो भविष्यका लागि वन्यजन्तु’ भन्ने नाराका साथ २०औँ राष्ट्रिय वन्यजन्तु सप्ताह सुरु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, नेपाली सेना र सौराहाका पर्यटन व्यवसायी तथा संरक्षणकर्मीको संयुक्त आयोजनामा चितवनमा साताव्यापी कार्यक्रमको घोषणा गरिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिए ।

घोषित कार्यक्रममा संरक्षित क्षेत्रको सरसफाइ, लोकगीत प्रतियोगिता, संरक्षणसम्बन्धी अन्तरक्रिया तथा विभिन्न चेतनामूलक कार्यक्रम, सरसफाइ, चराको अवलोकन तथा अग्नि नियन्त्रणसम्बन्धीका कार्यक्रम रहेको कार्यक्रम संयोजक सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले बताए ।

संरक्षणका लागि चेतनामूलक कार्यक्रम आयोजना गरेर यहाँ हरेक वर्ष बैशाख १ देखि ७ सम्म उक्त कार्यक्रम हुने गरेको छ । सप्ताहका अवसरमा आज औपचारिक कार्यक्रमको सुरुआतसँगै सरसफाइ र संरक्षण गीत प्रस्तुत गरिने, वैशाख २ गते सरसफाइ तथा अन्तरक्रिया, ३ गते संरक्षणमूलक गोष्ठी तथा पक्षी अवलोकन, ४ गते अग्नि नियन्त्रणसम्बन्धी कार्यक्रम रहेका छन् ।

यस्तै वैशाख ५ गते जलचर संरक्षण कार्यक्रम, ७ गते चराको अवस्थाबारे छलफल तथा अवलोकन र वैशाख ७ गते पटिहानी सौराहा मार्गको उद्घाटनलगायत घडियाल छाड्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: