Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

नामावाली सहित हेर्नुहोस : यस्ता छन् एमालेका ५ नं. प्रदेश उम्मेदवार

\"\"काठमाडौं, ३० जेठ । असार १४ गते हुने स्थानिय तहको दोस्रो चरणको चुनावका लागी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ५ नं. प्रदेशका लागी आफ्ना उम्मेदवारहरुको छनौट तयारी पुरा गरेको छ । ५ नं. प्रदेशका १२ वटा जिल्लाहरुमा गरी ४ उपमहानगरपालिका, ३१ नगरपालिका र ७४ गाउँपालिकाका लागी एमालेले उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । उम्मेदवारको नाम पार्टीका सम्बन्धित कमिटिको सिफारिशमा एमाले स्थायी समितिले अनुमोदन गरेको बताइएको छ । प्रदेश नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवारहरु (१) परासी जिल्ला  सरावल गाउँपालिका अध्यक्ष – प्रल्हाद पासवान उपाध्यक्ष – पानमती चौधरी फौजदार  पाल्हीनन्दन गाउँपालिका अध्यक्ष – सुरेश तेली उपाध्यक्ष – सकुन्तला देवी पटनवार  प्रतापपुर गाउँपालिका अध्यक्ष – दुधनाथ गुप्ता उपाध्यक्ष – मिनाकुमारी कक्षपति  सुस्ता गाउँपालिका अध्यक्ष – रामपसाद पाण्डे उपाध्यक्ष – ईन्द्रकुमारी थरुनी  बर्दघाट नगरपालिका प्रमुख – धीरज शर्मा (बस्याल) उपप्रमुख – माया पौडेल  सुनवल नगरपालिका प्रमुख – विमला अर्याल उपप्रमुख – दधिराम अर्याल  रामग्राम नगरपालिका प्रमुख – उमाशंकर चौधरी उपप्रमुख – उमा यादव (२) रुपन्देही जिल्ला  बुटवल उप–महानगरपालिका प्रमुख – शिवराज सुवेदी उपप्रमुख – गोमा आचार्य  देवदह नगरपालिका द्द प्रमुख – टिकाराम चापागाई उपप्रमुख – विद्या गुरुब  तिलोत्तमा नगरपालिका प्रमुख – वासुदेव घिमिरे उपप्रमुख – जागेश्वरी चौधरी  सैनामैना नगरपालिका प्रमुख – चित्रबहादुर केसी उपप्रमुख – विना रानामगर  ओमसतीया गाउँपालिका अध्यक्ष – ईन्द्रजीत यादव उपाध्यक्ष – राजकुमारी चौधरी  रोहिणी गाउँपालिका अध्यक्ष – नरसिंह चौधरी उपाध्यक्ष – अनिता हरिजन  सिद्धार्थनगर नगरपालिका प्रमुख – हरि अधिकारी उपप्रमुख – उमा काफ्ले  मायादेवी गाउँपालिका अध्यक्ष – रामचन्द्र यादव उपाध्यक्ष – द्रौपदी चौधरी  मर्चवारीमाई गाउँपालिका अध्यक्ष – कमलेश यादव उपाध्यक्ष – वृन्दा गौण  सम्मरीमाई गाउँपालिका अध्यक्ष – सुभान मुसल्मान उपाध्यक्ष – रेश्मी धोवी  कोटहीमाई गाउँपालिका अध्यक्ष – विन्द्याचल यादव उपाध्यक्ष – गंगादेवी ठटेर घ  लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख – ईन्साफ मुसलमान उपप्रमुख – गोमा गुरुब  गैडहवा गाउँपालिका अध्यक्ष – सुरेन्द्रकुमार पौडेल उपाध्यक्ष – कलावती जैसवाल  कञ्चन गाउँपालिका अध्यक्ष – गोकर्ण क्षेत्री उपाध्यक्ष – गोमा तरामु  शुद्धोधन गाउँपालिका अध्यक्ष – किसुनचन चौधरी उपाध्यक्ष – शान्ता ज्ञवाली  सियारी गाउँपालिका अध्यक्ष – अयोध्या चौधरी उपाध्यक्ष – अमृता गुरुब (३) कपिलवस्तु जिल्ला  वाणगंगा नगरलालिका प्रमुख – विमला घिमिरे उपप्रमुख – चक्रपाणि अर्याल  वुद्धभूमि नगरपालिका प्रमुख – रुपेश श्रेष्ठ उपप्रमुख – मञ्जुचौधरी  शिवराज नगरपालिका प्रमुख – नेत्रराज अधिकारी उपप्रमुख – शिवकुमारी चौधरी  कृष्णनगर नगरपालिका प्रमुख – सुशील श्रीवास्तव उपप्रमुख – सपुरन निशा द्ध  महारागञ्ज नगरपालिका प्रमुख – मैराज खान उपप्रमुख –  कपिलवस्तुनगरपालिका प्रमुख – आजाद अहमद दर्जी उपप्रमुख – सरिता आचार्य  विजयनगर गाउँपालिका अध्यक्ष – गोपाल थापा उपाध्यक्ष –  यसोधरा गाउँपालिका अध्यक्ष – हरम सरिफ मुसल्मान उपाध्यक्ष – साधिका यादव  मायादेवी गाउँपालिका अध्यक्ष – फौजिया नसिम उपाध्यक्ष – राधेश्याम कुर्मी  शुद्धोधन गाउँपालिका अध्यक्ष – अब्दुल मुजिम खाँ उपाध्यक्ष – राधिका यादव (४) दाब जिल्ला  तुलसीपुर उप–महानगरपालिका प्रमुख – घनश्याम पाण्डे उपप्रमुख – माया आचार्य  घोराही उप–महानगरपालिका प्रमुख – नरुलाल चौधरी उपप्रमुख – सिता न्यौपाने  बबई गाउँपालिका अध्यक्ष – भुवनेश्वर पौडेल उपाध्यक्ष – सावित्रा विश्वकर्मा छ  शान्तिनगर गाउँपालिका अध्यक्ष – विष्णुबहादुर केसी उपाध्यक्ष – खिमा पाण्डे  दंगीशरण गाउँपालिका अध्यक्ष – भागिराम चौधरी उपाध्यक्ष – सीमा न्यौपाने  वंगलाचुली गाउँपालिका अध्यक्ष – गिरबहादुर कँवर उपाध्यक्ष – तारा थापा  राप्ती गाउँपालिका अध्यक्ष – खिमबहादुर केसी उपाध्यक्ष – हिमानी न्यौपाने  गढवा गाउँपालिका अध्यक्ष – सहजराम यादव उपाध्यक्ष – शान्ती चौधरी  राजपुर गाउँपालिका अध्यक्ष – कुलराज गिरी उपाध्यक्ष – सीता यादव  लमही नगरपालिका अध्यक्ष – कुलबहादुर केसी उपाध्यक्ष – मीना गुरुब (५) बाँके जिल्ला  नेपालगञ्ज उप–महानगरपालिका प्रमुख – समसुद्दिन सिद्धिकी उपप्रमुख – शान्तीदेवी ढकाल  नरैनापुर गाउँपालिका अध्यक्ष – बिक्रम यादव उपाध्यक्ष – सुनितादेवी यादव  राप्ती सोनारी गाउँपालिका ट अध्यक्ष – तुलसीराम थारु उपाध्यक्ष – चमेली वाकवल  वैजनाथ गाउँपालिका अध्यक्ष – मानबहादुर रुचाल उपाध्यक्ष – शारदा रेग्मी विश्वकर्मा  खजुरा गाउँपालिका अध्यक्ष – किस्मतकुमार कक्षपति उपाध्यक्ष – एकमाया विश्वकर्मा  डुडुवा गाउँपालिका अध्यक्ष – सकिल अहमद खाँ उपाध्यक्ष – कृष्णावती पाण्डे  जानकी गाउँपालिका अध्यक्ष – रामनिवास यादव उपाध्यक्ष – भुमिसरा धिताल  कोहलपुर नगरपालिका प्रमुख – लुटबहादुर रावत उपप्रमुख – कृष्णाकुमारी चौधरी (६) बर्दिया जिल्ला  गुलरिया नगरपालिका प्रमुख – हरिप्रसाद ज्ञवाली उपप्रमुख – टिका सम्सेली  मधुवन नगरपालिका प्रमुख – दुर्गाबहादुर ओली उपप्रमुख – हिरा चौधरी  राजापुर नगरपालिका प्रमुख – पाहारी थारु उपप्रमुख – कृष्णी थारु  बारबर्दिया नगरपालिका प्रमुख – रामबहादुर चौधरी उपप्रमुख – पुष्पा ओली ठ  ठाकुरबाबा नगरपालिका प्रमुख – घननारायण श्रेष्ठ उपप्रमुख – विना भट्टराई  बाँसगढी नगरपालिका प्रमुख – शालिकराम अधिकारी उपप्रमुख – सुष्मा चौधरी  बढैयाताल गाउँपालिका अध्यक्ष – लालबहादुर श्रेष्ठ उपाध्यक्ष – दीपा गौतम  गेरुवा गाउँपालिका अध्यक्ष – नुतनकुमार थारु उपाध्यक्ष – मञ्जुशर्मा (७) रोल्पा जिल्ला  रुन्टीगढी गाउँपालिका अध्यक्ष – वालाराम बुढा उपाध्यक्ष – छमाया पुन  त्रिवेणी गाउँपालिका अध्यक्ष – शान्तकुमार ओली उपाध्यक्ष – सावित्रा बुढा मगर  माडी गाउँपालिका अध्यक्ष – प्रेमबहादुर घर्तीमगर उपाध्यक्ष – कमला परियार  सुकिदह गाउँपालिका अध्यक्ष – रोशनकुमार ओली उपाध्यक्ष – निर्मलाकुमारी ओली  दुईखोली गाउँपालिका अध्यक्ष – लोकेन्द्र घर्तीमगर उपाध्यक्ष – कमला रोकामगर  थवाब गाउँपालिका अध्यक्ष – हितबहादुर रोकामगर ड उपाध्यक्ष – धनकुमारी बुढामगर  सुनछहरी गाउँपालिका अध्यक्ष – रिमुखत्री उपाध्यक्ष – कर्मा रोकामगर  लुब्ग्री गाउँपालिका अध्यक्ष – राजेन्द्र बुढाथोकी उपाध्यक्ष – नमकली बानियाँ  सुवर्णावती गाउँपालिका अध्यक्ष – खिमचन्द्र पुनमगर उपाध्यक्ष – रिता विष्ट क्षेत्री  रोल्पा नगरपालिका प्रमुख – मिना शर्मा उपप्रमुख – नन्दकुमार आचार्य (८) रुकुम जिल्ला  पुठा उत्तरगंगा गाउँपालिका अध्यक्ष – भिउमान घर्ती उपाध्यक्ष – सिता घपाने  सिस्नेगाउँपालिका अध्यक्ष – नन्दलाल शर्मा उपाध्यक्ष – नुमेन्द्र खड्का  भूमेगाउँपालिका अध्यक्ष – आशा स्वर्णकार उपाध्यक्ष – कमानसिंह डाँगी (९) प्यूठान जिल्ला  झिमरुक गाउँपालिका अध्यक्ष – मानबहादुर जिसी उपाध्यक्ष – कमला रिजाल  नौबहिनी गाउँपालिका अध्यक्ष – डिलबहादुर थापामगर ढ उपाध्यक्ष – चित्रकली बुढा  गौमुखी गाउँपालिका अध्यक्ष – रतिमान राना उपाध्यक्ष – ज्ञानुमाया केसी  मल्लरानी गाउँपालिका अध्यक्ष – इमानसिंह भारती उपाध्यक्ष – सरिता पोखरेल  ऐरावती गाउँपालिका अध्यक्ष – टिकाबहादुर गुरुब उपाध्यक्ष – वसन्ता आचार्य  सरुमारानी गाउँपालिका अध्यक्ष – झगबहादुर विश्वकर्मा उपाध्यक्ष – मिना सोमैमगर  माण्डवी गाउँपालिका अध्यक्ष – श्रीधर रोका उपाध्यक्ष – सम्झना घर्तीमगर  स्वर्गद्वारी नगरपालिका प्रमुख – नेत्रबहादुर रोकाय उपप्रमुख – गोमा रेग्मी  प्यूठान नगरपालिका प्रमुख – तुल्सीराम शर्मा उपप्रमुख – शान्ता आचार्य (१०) अर्घाखाँची जिल्ला  सन्धिखर्क नगरपालिका प्रमुख – कृष्णप्रसाद श्रेष्ठ उपप्रमुख – ईश्वरा पोख्रेल  शितगंगा नगरपालिका प्रमुख – बसन्तकुमार श्रेष्ठ उपप्रमुख – गीता भाट ज्ञण्  भूमिकास्थान नगरपालिका प्रमुख – पिताम्बर भुसाल उपप्रमुख – सुनिता वेलवासे  मालारानी गाउँपालिका अध्यक्ष – वालकृष्ण आचार्य उपाध्यक्ष – प्रमिला क्षेत्री  छत्रदेव गाउँपालिका अध्यक्ष – ऋषिराम अधिकारी उपाध्यक्ष – मनिषा शर्मा पन्थी  पाणिनी गाउँपालिका अध्यक्ष–जीवनारायण कोइराला उपाध्यक्ष – लक्ष्मी गौतम (११) गुल्मी जिल्ला  कालीगण्डकी गाउँपालिका अध्यक्ष – टिकाराम ढकाल उपाध्यक्ष – चन्द्रा पराजुली  सत्यवती गाउँपालिका अध्यक्ष – अमर सिंजापति उपाध्यक्ष – सूवर्ण शेरचन शाही  चन्द्रकोट गाउँपालिका अध्यक्ष – मिमलाल श्रेष्ठ उपाध्यक्ष – राधिका अर्याल  मुसिकोट नगरपालिका प्रमुख – सोमनाथ सापकोटा उपप्रमुख – कमला शर्मा  रुरु गाउँपालिका अध्यक्ष – निलकण्ठ गौतम उपाध्यक्ष – लक्ष्मी पन्थ  छत्रकोट गाउँपालिका ज्ञज्ञ अध्यक्ष – मधुकृष्ण पन्थ उपाध्यक्ष – नर्मदा भण्डारी  गुल्मीदरवार गाउँपालिका अध्यक्ष – कृष्णबहादुर भुसाल उपाध्यक्ष – सुशिला पुनमगर  रेसुब्गा नगरपालिका प्रमुख – डिल्लीराज भुसाल उपप्रमुख – ललिता गौतम  धुर्कोट गाउँपालिका अध्यक्ष – कृष्ण घिमिरे उपाध्यक्ष – रिता थापा काउछा  मदानेगाउँपालिका अध्यक्ष – दानबहादुर केसी उपाध्यक्ष – सरिता खड्का  मालिका गाउँपालिका अध्यक्ष – रितबहादुर थापा उपाध्यक्ष – देवा अर्याल  ईस्मा गाउँपालिका अध्यक्ष – लक्ष्मण विष्ट उपाध्यक्ष – विमला खत्री (१२) पाल्पा जिल्ला  निस्दी गाउँपालिका अध्यक्ष – मुक्तबहादुर सारु उपाध्यक्ष – रिता अर्याल  रामपुर नगरपालिका प्रमुख – राजुप्रसाद श्रेष्ठ उपप्रमुख – दुर्गादेवी राना  पूर्वखोला गाउँपालिका अध्यक्ष – नुनबहादुर थापामगर उपाध्यक्ष – भागिरथी भट्टराई ज्ञद्द  रम्भा गाउँपालिका अध्यक्ष – विष्णुप्रसाद भण्डारी उपाध्यक्ष – राधा श्रेष्ठ  माथागढी गाउँपालिका अध्यक्ष – विमल काफ्ले उपाध्यक्ष – माया चिदीमगर  तिनाउ गाउँपालिका अध्यक्ष – ओमबहादुर घर्तीमगर उपाध्यक्ष – दमयन्ती थापामगर  वगनासकाली गाउँपालिका अध्यक्ष – देवीप्रसाद वस्याल उपाध्यक्ष – सरस्वती चिदीमगर  तानसेन नगरपालिका अध्यक्ष – अशोककुमार शाही उपाध्यक्ष – लक्ष्मी पाठक  रिब्दीकोट गाउँपालिका अध्यक्ष – नारायणबहादुर जीसी उपाध्यक्ष – लक्ष्मी खनाल  रैनादेवी छहरा गाउँपालिका अध्यक्ष – रामबहादुर राउत उपाध्यक्ष – गोमा रास्कोटीमगर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending