Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेवार समुदायको सबैभन्दा ठूलो सत्व पूजा

काठमाडौँ, नेवार समुदायको सबैभन्दा ठूलो पूजा मानिने ‘सत्व पूजा’ को लोकप्रियतामा अहिलेको युवापुस्तामा पनि कुनै कमी आएको छैन ।

यस पूजामा विभिन्न १०८ लोकेश्वरको प्रतीकस्वरुप १०८ चैत्य अर्थात् ‘तोरमा’ निर्माण गरी बज्रयान विधिअनुसार विशेष मन्त्रोच्चारणका साथ बज्राचार्य गुरुबाट पूजापाठ गर्ने परम्परा रहेको छ ।

आर्थिक तथा व्यवस्थापनको दृष्टिले झन्डै तीन सातादेखि व्यवस्थापन गर्नुपर्ने यस पूजामा भगवान् बुद्घलाई चढाइने १०८ सुवर्णपात्र र १०८ पवित्र जलघडा पनि राखिने गरिन्छ ।

यस प्रकारको कठिन मानिने ‘सत्व पूजा’ ललितपुरको मच्छिन्द्रनाथ बहालमा पद्मपाणि लोकेश्वरको प्रार्थना गरी पूजा गरियो ।

विशेष कलशमा पद्मपाणि लोकेश्वरको आराधना गरिएको सो पूजामा १०८ लोकेश्वरलाई सम्झना गर्दै विशेष दण्डवत् गरिएको थियो । यो पूजा गर्दा मासु, रक्सी र अण्डा खान नहुने परम्परा छ ।

करुणाका खानी अन्नदाताका रुपमा पुजिने पद्मपाणि लोकेश्वरकोे पूजा गरेमा प्राणी मात्रको कल्याण हुने र आफूले चिताएको काम सफल हुने जनविश्वास रहेको छ । बज्रयान बौद्घधर्मावलम्बीमा यस प्रकारको पूजा गर्ने चलन छ ।

सत्व पूजा रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ तथा अन्य विभिन्न बौद्घ विहारमा श्रद्घालु भक्तजनले आयोजना गर्न सक्छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies