बैशाख ३ गते, २०७२ बुधवार 15th April, 2015 Wed१६:०२:०१ मा प्रकाशित
काठमाडौं, एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्राप्त उपलब्धि संस्थागत गर्न नसक्नु माओवादीको असफलता भएको बताएका छन् ।
\'जनयुद्ध तथा जनआन्दोलनहरुमार्फत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत गर्न नसक्नु माओवादीको असफलता नै हाे\', पञ्चायती व्यवस्था अवसानको २५ वर्ष र विशेषतः राजतन्त्र समाप्ति यताको नेपाली समाजको सामाजिक, आर्थिक, राजनीतिक परिस्थितिबारे मार्टिन चौतारीद्वारा बुधबार राजधानीमा आयोजित अन्तर्क्रियामा बोल्दै नेता भट्टराईले भने– ‘नेतृत्वले परिस्थितिको संवेदनशीलताबारे यथासमयमै ख्याल पुर्याउन सकेन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: