Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

प्रियंका र आयुष्मानले कार्यक्रममै किस गरेपछि...

\"\"काठमाडौं । अभिनेत्री प्रियंका कार्की आयुष्मान देशराजसँगको प्रेम रहेको समाचार केही पहिले सार्वजनिक भएको थियो । देशराजसँगको प्रेम लुकाएर राख्न चाहेका कारण उनले यो बिषयमा मुख खोलेकी पनि थिइन् । तर शनिबार भने उनले उक्त प्रेम लुकाउन सकिनन् । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेत्रीको पुरस्कार थापेकी प्रियंका पुरस्कार थापे लगतै खुसी साट्न प्रेमी देशराज बसेको स्थानमा पुगिन् र देशरालाई अंगालो मारिन् । देशराजले पनि उनको अंगालोलाई बेसरी कस्दै जुरुक्कै बोकेर ओठमा चुम्बन गरे । प्रियंकाको र देशराजको यो हर्कत सोही स्थानमा पहिले देखिनै बसिरहेका देशराजकी आमा रविना देशराज, भाई आशिरमान देशराज समेत रमाइलो तवरले हेरिरहेका थिए । कार्यक्रममा उपस्थित सबै दर्शकको ध्यान आफुतिर भएको थाहा पाएपछि भने प्रियंंका लाजले रातोपिरो भएकी थिइन् । \"\" प्रियंकाले लुकाउँदै आएको प्रेम कार्यक्रममा देशराजले केही पहिले सार्वजनिक गरिसकेका थिए । चलचित्र ‘चपली हाइट २’ बाट ‘उत्कृष्ट नव–अभिनेता’को पुरस्कार जितेका उनले स्टेजबाटै नायिका कार्कीलाई आफ्नो प्रेमिकाको रुपमा परिचित गराएका थिए । देशराजले त्यसरी परिचित गराउँदा स्टेज अगाडि बसेकी प्रियंका उनीतिर हेर्दै हाँसी मात्र रहिन् । हुन त केही अगाडिसम्म सामाजिक संजालमा प्रियंका देशराजलाई भाइको रुपमा सम्बोधन गर्दै प्रस्तुत हुने गर्थिन् । कार्यक्रममा देशराजले सबैका सामु प्रेमको खुलासा गरेपछि भने उनले प्रेम लुकाउन सकिनन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: