Khabar Dabali १२ बैशाख २०८३ शनिबार | 25th April, 2026 Sat

पहिरोबाट ज्यान जोगाउन जङ्गलमा बस्न बाध्य

\"\"धादिङ, १४ असार । वर्षाका कारण पहिरो जाँदा उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका– ५ चपाङचेतमा पहिरो गएपछि गाउँ नै विस्थापित भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण गाउँ तलबाट पहिरो जाँदा गाउँ जोखिममा परेपछि गाउँवासी विस्थापित भएर नजिकैको जङ्गलमा बसेको चपाङचेतका नेत्रराज घलेले टेलिफोन गरेर बताएका छन् । गए राति पनि परेको ठूलो वर्षाका कारण साबिकको लापा गाविस– २ मा, चपाङचेतका केही ठाउँमा पहिरो गएको छ भने वर्र्षाको पानीले घरको जग नै चिरा चिरा पारिदिएको छ । पहिराले स्थानीयवासी गुरुङ घले, रुक घले, मनाङ घले, मलङ तामाङ, परमेन तामाङ, छिरङ तामाङ, नीरबहादुर तामाङ, तामर तामाङ, सुदिव तामाङ र मनाङ तामाङका घरमा क्षति पु¥याएको छ । आफ्नो र परिवारको ज्यान बचाउनका लागि अहिले गाउँमाथिको जङ्गलमा गएर बस्न बाध्य भएको प्रभावितहरुले बताएका छन् । कहिले भूकम्प त कहिले पहिराको डरमा कतिन्जेल बस्ने भन्दै अहिले प्रभावितले बस्ती स्थानान्तरण गरिदिन सरकारसँग माग गरेका छन् । भूकम्पका कारण चिरा परेको जमिनमा ठूलो पानी पर्दा पहिरो जाने खतरा कायमै रहेकोले बस्ती नै सार्नुपर्ने भनी पुनःनिर्माण प्राधिकरणको विज्ञको टोलीले प्रतिवेदन दिए पनि बस्ती सार्न जिल्लाबाट कुनै पहल नभएपछि गाउँबासी वर्षा लागेसँगै खतरामा परेका हुन् । प्राधिकरणले जिल्लाका १० स्थानमा रहेको पहिराका कारण बस्ती सार्नुपर्ने प्रमाणित गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले भने सो विषयमा छलफल नै नगरेकाका कारण उत्तरी धादिङको पहिरो प्रभावित जोखिममा बस्दै आएको लापा निवासी जीवन तामाङले बताए। भूकम्पपछि देशभरि चार हजार तीन सय १२ पहिरो गएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending