Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

तिङ्लामा पुनः निर्वाचन नहुने

\"\"काठमाडौं, २० असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदान बहिष्कार गरेर ‘शून्य भोट’को स्थितिमा पुगेको सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा पुन निर्वाचन नहुने भएको छ । प्रदेश १, ५ र ७ का ३५ जिल्लाअन्तर्गतका ३ सय ३४ स्थानीय तहमा गत १४ असारमा भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका सबै वडामा निर्वाचन सम्पन्न भए पनि वडा ६ तिङ्लामा भने ‘शून्य भोट’को अवस्था आएको थियो । अाजको राजधानी दैनिकमा खबर छ– निर्वाचन आयोगले भने सो गाउँपालिकाको अन्य सबै वडामा निर्वाचन सम्पन्न भएको भन्दै अब तिङ्लामा निर्वाचन गर्न कानुनी रूपमा नै त्यस्तो कुनै व्यवस्था नभएको बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भए निर्वाचन हुन सक्ने कानुनी व्यवस्था भएको भए पनि कुनै एक वडामा निर्वाचन नहुँदा पुनः निर्वाचन गर्ने भन्ने कानुनमा नै उल्लेख नभएको बताए । ‘कुनै स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भएको भए पुनः निर्वाचन हुन्थ्यो त्यो अवस्था छैन,’ प्रवक्ता शर्माले राजधानीसँग भने । आयोगले सो वडामा पुनः मतदान नहुने बताएकाले अब जनप्रतिनिधि नभएको वडामा जनप्रतिनिधिको काम कसरी सम्पन्न हुन्छ भन्ने अन्योल बढेको छ । निर्वाचनसम्बन्धी कानुनमा स्थानीय तहका प्रतिनिधि रिक्त भए मात्र निर्वाचन हुने उल्लेख छ । तर निर्वाचन बहिष्कार गरेका कारण पद रिक्त भए पुनः निर्वाचनको व्यवस्था भने कानुनमा नभएका कारण यथा अवस्थामा निर्वाचन असम्भव रहेको आयोगको भनाइ छ ।दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मतदान बहिष्कार गरेर ‘शून्य भोट’को स्थितिमा पुगेको सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ तिङ्लामा पुन निर्वाचन नहुने भएको छ । प्रदेश १, ५ र ७ का ३५ जिल्लाअन्तर्गतका ३ सय ३४ स्थानीय तहमा गत १४ असारमा भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका सबै वडामा निर्वाचन सम्पन्न भए पनि वडा ६ तिङ्लामा भने ‘शून्य भोट’को अवस्था आएको थियो । निर्वाचन आयोगले भने सो गाउँपालिकाको अन्य सबै वडामा निर्वाचन सम्पन्न भएको भन्दै अब तिङ्लामा निर्वाचन गर्न कानुनी रूपमा नै त्यस्तो कुनै व्यवस्था नभएको बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भए निर्वाचन हुन सक्ने कानुनी व्यवस्था भएको भए पनि कुनै एक वडामा निर्वाचन नहुँदा पुनः निर्वाचन गर्ने भन्ने कानुनमा नै उल्लेख नभएको बताए । ‘कुनै स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भएको भए पुनः निर्वाचन हुन्थ्यो त्यो अवस्था छैन,’ प्रवक्ता शर्माले राजधानीसँग भने । आयोगले सो वडामा पुनः मतदान नहुने बताएकाले अब जनप्रतिनिधि नभएको वडामा जनप्रतिनिधिको काम कसरी सम्पन्न हुन्छ भन्ने अन्योल बढेको छ । निर्वाचनसम्बन्धी कानुनमा स्थानीय तहका प्रतिनिधि रिक्त भए मात्र निर्वाचन हुने उल्लेख छ । तर निर्वाचन बहिष्कार गरेका कारण पद रिक्त भए पुनः निर्वाचनको व्यवस्था भने कानुनमा नभएका कारण यथा अवस्थामा निर्वाचन असम्भव रहेको आयोगको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy