Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

सामसुङ सिटिसी मोबाइलएक्स्पो ७औं दिनमा

काठमाडाै, राजधानीको सुन्धारास्थित सिटिसीमलमा जारी सामसुङ मोबाइलएक्स्पो २०१५ को सातौं दिन सम्म ८ करोड ३२ लाखभन्दा बढीको कारोबार भएको छ । जारी एक्स्पोको सातौं दिन सम्ममा ५ लाखभन्दा धेरै अबलोकनकर्ताहरु एक्स्पो हेर्न आएको सिटिसि मोबाइलबजारकाअध्यक्ष सन्दिपमानश्रेष्ठले जानकारी दिए । एक्स्पो अबधीमा सामसुङ, माइक्रोम्याक्स, कलर्श, पानासोनिक, कार्बन, हुवावे र जियोनीमोबाइलको कारोबार उच्च रहेको बजारकामहाँसचिब केशबराज लुइँटेलले जानकारी दिए । एक्स्पोमा दैनिक १० भन्दा बढी लक्की ड्र भइरहेको छ । प्रबेशसँगै लक्की ड्र माप्रबेश गर्नेहरुलाई प्रत्येक घण्टा लक्की ड्र मा समाबेश गराइरहेको बजारले जनाएको छ । माइक्रोम्याक्स, सामसुङ, कार्बन, रेज लगायतकामोबाइलले अबलोकनकर्तालाई मनोरंजन दिनबिभिन्न सास्कृतिककार्यक्रम प्रस्तुतगरिरहेका छन् । आफ्नाउत्पादनतर्फ आकर्षित गर्न एक्स्पोमा सहभागि सबै मोबाइलकम्पनीहरुले फरक फरकअफर तथा छुट प्रदानगरिरहेका छन् । सुचनाप्रबिधीको नयाँआधार सबैकालागि सिटिसी मोबाइलबजार मुख्यनाराका साथबजारलाई चिनाउनगरिएको यो मोबाइलएक्स्पोमा सोचेभन्दा राम्रो कारोबार भइरहेको र अबलोकनकर्ताको उल्लेख्य सहभागिताभएको बजारले जनाएको छ । मेलाअबधीमाकलर्श मोबाइलको छुट अफरमामासिटिसी मोबाइलबजारमाकलर्श मोबाइलखरिद गर्दा कलंकीकाशुरेस चन्द्र श्रेष्ठले ५० हजार र मोबाइलबजारकै सिटिभी मोबाइलमापिएनलामाले कलर्शको के २० ड्रोइडमोबाइलखरिद गर्दा २५ हजार क्यासपाएको कलर्श मोबाइलले जनाएको छ । एक्स्पो शनिबार सम्मचल्ने बजारकाकोषाध्यक्षमनोज मानन्धरले जानकारी दिनुभयो । शुक्रबार र शनिबार एक्स्पोमाअबलोकनकर्ताको उल्लेख्य सहभागिता रहने बिश्वास बजारले लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending