Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

मनमोहनको मृगौला काण्ड संसदमा प्रवेशः सांसदले बोल्दा एमाले नेता लाजले भुतुक्कै

[caption id=\"attachment_80365\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, २३ असार । मनमोहन मेमोरियल मेडिकल कलेजले पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृगौला झिकेको भन्दै व्यवस्थापिका–संसद बैठकमा सांसदहरुले सम्वद्ध पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले ध्यानाकर्षण गराएका हुन् । पत्थरीको उपचार गराउन आएका नुवाकोट विदुर नगरपालिका–१२ का शिवप्रसाद रिमालको अस्पताल प्रशासन र चिकित्सकको मिलेमतोमा मिर्गौला झिकिएको थियो । संसदमा बोल्दै कांग्रेस सांसद रामहरी खतिवडाले भने ‘मनमोहन अधिकारीलाई म सम्मान गर्छु तर उहाँकै नाममा अस्पताल खोलेर ठगीको काम गर्नेमाथि सरकारले कारबाही गरोस् ।’ जनताले जसोतसो ऋण गरेर उपचार गर्न आउँछन् तर अस्पतालले चरम लापरवाहि गर्छन्’ उनले भने । त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले अस्पताल र चिकित्सकको मिलेमतोमा मिर्गौला तस्करी भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । एउटा रोगको उपचार गर्न आएकोमा अर्को धन्दा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । त्यस्तै अर्की माओवादी केन्द्रकै सांसद राममाया बोगटीले पनि मृगौला झिक्ने अस्पताललाई चाँडो भन्दा चाँडो कारवाहिको माग गरेकि छिन् । यस्तो काममा ठूलो गिरोह पनि संलग्न हुन सक्ने भन्दै छानविनको माग पनि गरेकि छिन् । संसदमा यी सांसदहरुले मनमोहन अस्पतालले जेठ २५ गते विरामिको सहमति बेगर मृगौला झिकेको भन्दै बोल्दै गर्दा नेकपा एमालेका नेताहरु लाज लागे झैं गरि बसेका थिए । एमाले नेताहरूको अनुहार त्यति खुलेको देखिएन् । एमाले नेताहरू झोक्रिएर बसेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy