Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

बागलुङ ५ प्रतिशत बालबालिका विद्यालय बाहिर

बागलुङ, बागलुङ जिल्लामा करिब ५ प्रतिशत बालबालिका विद्यालय भन्दा बाहिर रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार बागलुङ जिल्लामा ५ दशमलव २ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । बागलुङ जिल्लामा ९४ दशमलव ८ प्रतिशत विद्यार्थि विद्यालयको पहुँचमा रहेको र करिब ५ दशमलव २ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत खेम आचार्यले बताए । बागलुङ जिल्लामा विद्यालय उमेर समुह ५ वर्ष देखि १४ वर्ष उमेरका २ हजार ४ सय ७१ जना बालबालिका विद्यालय बाहिर रहेको आचार्यले जानकारी दिए । तर जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारी भने विद्यालय बाहिर रहेका बालबालिकको बारेमा बेखबर रहेको पाईएको छ । जिल्ला शिक्षा अधिकारी तिवारीले बागलुङ जिल्लामा करिब १ प्रतिशत बालबालिका मात्रै विद्यालय बाहिर रहेको बताए । धौलागिरी एफएम सँगको कुराकानिमा तिवारीले भने देशभर करिब ६ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् तर बागलुङमा भने १ प्रतिशत भन्दा केहि बढि बालबालिका मात्र विद्यालय बाहिर रहेका छन् । यसैविच, बागलुङमा विद्यालय बाहिर रहेका सम्पुर्ण बालबालिकालाई यहि शैक्षिक सत्रमा विद्यालयमा भर्ना गर्ने जिल्ला शिक्षा कार्यालयले तयारी गरेको छ । बागलुङमा रहेका २ हजार ४ सय ७१ बालबालिकालाई यहि शैक्षिक सत्रमा विद्यालय भर्ना गरि सत प्रतिशत बालबालिकालाई विद्यालय भर्ना गर्ने लक्ष्य रहेको शाखा अधिकृत आचार्यले जानकारी दिए । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गर्नका लागि विभिन्न गैर सरकारी संघ संस्थाको पहलमा विद्यालय भर्ना अभियान सञ्चालन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy