Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जो प्लेन चढेर अफिस जान्छन्

\"\"एजेन्सी । तपाईंले धेरै मानिसहरु लाखौँ, करोडौँको कार चढेर अफिस जाने गरेको त देख्नुभएको होला । तर यो दुनियामा यस्ता मानिस पनि छन् जो दिनहुँ हवाइजहाज चढेर अफिस जान्छन् । दैनिक रुपमा हवाइजहाज चढेर अफिस जाने मानिसको नाम हो, कर्ट वोन । पेशाले मेकानिकल इन्जिनियर रहेका वोन एउटा प्रविधि कम्पनीका संस्थापक पनि हुन् । अमेरिकाको सन फ्रान्सिस्कोमा छ उनको कार्यालय । उनी लस एन्जल्समा बस्दछन् । उनलाई दिनहुँ अफिस आउजाउ गर्नका लागि ६ घण्टाको समय लाग्दछ । अफिस आउजाउ गर्नकै लागि उनले हवाई टिकटको भाडास्वरुप महिनामै झण्डै एक लाख खर्च गर्दछन् । उनले सिंगल इन्जिन टर्बोप्रोप एयरप्लेनमा अफिस आउने जाने गर्दछन् । \"\"जहाज चढ्नका लागि उनी घरबाट विमानस्थलसम्म गाडीमै जान्छन् । उनी हप्तामा पाँच दिन अफिस जान्छन् । बिहान साढे ५ बजे उठ्छन् र साढे ८ मा अफिस पुग्दछन् । बेलुकी साढे पाँच बजे उनले बल्ल अफिसको काम सकाउँछन् अनि रातको ९ बजे घर पुग्दछन् । हरेक दिन अफिस जानका लागि प्लेन चढ्ने क्रममा उनले केवल सामान्य सुरक्षा जाँचबाट गुज्रिनुपर्दछ । उनलाई पार्किंगबाट सिधै हवाइजहाजसम्म जाने इजाजत दिइएको छ । जहाजमा पनि उनले आफ्नो काम गर्दछन् । आफु दिनहुँ लस एन्जल्सबाट हवाइजहाजमा चढेर सन फ्रान्सिस्कोको अफिसमा पुग्ने कुरा गर्दा सबै मानिस छक्क पर्ने गरेको उनी बताउँछिन् । हरेक दिन ६ घण्टाको यात्रा चाहीँ मानिसलाई आवश्यक हुने उनको ठम्याई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending