Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एक दर्जन बोर्डिङमा विद्यार्थी सङ्गठनको तालाबन्दी

कञ्चनपुर, विभिन्न विद्यार्थी सङ्गठनले आज कञ्चनपुरको महेन्द्रनगर र गड्डाचौकी क्षेत्रका एक दर्जन निजी विद्यालयमा तालाबन्दी गरेका छन् ।

शुल्क वृद्धिको विरोधमा आन्दोलित बनेका विद्यार्थी सङ्गठनले निजी विद्यालयका लेखाफाँटमा तालाबन्दी गरेको अनेरास्ववियुका जिल्ला सहसचिव नरेन्द्र कार्कीले जानकारी दिए।

आन्दोलनरत विद्यार्थी सङ्गठनले महेन्द्रनगरस्थित इन्टरनेसनल पब्लिक हाइयर सेकेन्डरी स्कुल, सनराइज उच्चमावि, आदर्श विद्या निकेतन, रेडियन्ट उच्चमावि, डायमण्ड स्कुल, वेस्र्टन एकेडेमी, लिटिलबुद्ध एकेडेमी, माइलस्टोन, एपेक्स र ग्लोबल एकेडेमीको लेखाफाँटमा तालाबन्दी गरेको अनेरास्ववियुका सहसचिव कार्कीले बताए ।

उनले शुल्क वृद्धि गर्ने निर्णय फिर्ता नलिएसम्म तालाबन्दी यथावत् रहने बताए । तालाबन्दी गर्ने विद्यार्थी सङ्गठनमा नेकपा एमाले निकट अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) अनेरास्ववियु (छैटौैँ) र अखिल क्रान्तिकारी रहेका छन् । त्यसैगरी, विद्यार्थी सङ्गठनले आजै जिल्ला शिक्षा कार्यालयमा शुल्क वृद्धिलगायत शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न दबाब दिन दुई घन्टा धर्नासमेत दिएका छन् ।

तालाबन्दीका कारण विद्यालयको विद्यार्थी भर्ना प्रक्रियाका साथै अन्य कागजी काम कारबाही प्रभावित भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies