Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

पानी नपाएर चुरे क्षेत्रका सर्वसाधारणलाई सास्ती

रौतहट, यस जिल्लाको उत्तरी भेगका विभिन्न स्थानमा गर्मीयामको सुरुवातसँगै खानेपानीको मुहान तथा धारा सुक्न थालेको छ ।

बर्सेनि गर्मीयामको समयमा खानेपानीको अभाव हुन थालेपछि चुरेक्षेत्र आसपासका बासिन्दा वैकल्पिक उपाय के अपनाउने भन्नेबारेमा अन्योलमा पर्दै आएका छन् ।

चुरे फेदीका विभिन्न गाउँमा गर्मीसँगै ट्युबवेलसमेत सुक्न थालेको छ भने गाईबस्तुलाई समेत कहाँ लगेर पानी खुवाउने भन्ने चिन्ता त्यहाँका कृषकलाई भएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिकाको गैँडाटार, पौराइ, भोलनटार, जुडिवेला, ब्रह्मस्थान, हिलेखोलालगायतका क्षेत्रमा स्वच्छ खानेपानीको अभाव भएको त्यहाँका बासिन्दाको भनाइ छ । चुरे फेदीमा रहेको खानेपानीका मुहान सुक्नुका साथै ट्युबवेलमा समेत पानी आउन छाडेपछि गाउँभन्दा धेरै टाढाको जरुवा पानी ल्याएर खानुपर्ने बाध्यता रहेको गैँडाटारका स्थानीय युवा जितेन्द्र धामीले बताए ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ओभर ट्याङ्की निर्माणको टेण्डर प्रक्रिया ढिला सुरु गरेका कारण यो वर्ष गैँडाटार क्षेत्रका बासिन्दालाई स्वच्छ खानेपानी पाउन कठिनाइ भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरि आचार्यले बताए । गत वर्ष सो क्षेत्रमा दूषित पानीका कारण हैजा फैलिएपछि एक जनाको मृत्यु भएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE