Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

पुस्तकको नामावली सार्वजनिक नहुँदा अभिभावक मारमा

लहान, शैक्षिक सत्र सुरु भइसक्दा पनि सिरहा जिल्लामा सञ्चालित निजी विद्यालयले विद्यालयमा लागू भएका पुस्तकको नामावली सार्वजनिक नगर्दा अभिभावक तथा विद्यार्थी ठूलो आर्थिक मारमा परेका छन् ।

सिरहा जिल्लामा सञ्चालित निजी विद्यालयले कमिसनका लागि शैक्षिक सत्र सुरु भइसक्दा पनि पुस्तकको नामावली सार्वजनिक नगरेकाले अभिभावक तथा विद्यार्थी मारमा परेको भन्दै अभिभावक सङ्घ र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले तत्काल पुस्तकको नामावली सार्वजनिक गर्न निजी विद्यालयसँग माग गरेका छन् ।

अभिभावक सङ्घ र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै निजी विद्यालयले पुस्तकको नामावली सार्वजनिक नगरी कमिसन लिएका पुस्तक पसलबाट मात्र पुस्तक खरिद गराउँदा अभिभावकले बढी आर्थिक भार खेप्दै आएको गुनासो गरेका छन् । निजी विद्यालयको सङ्घ संस्थाले पुस्तको नामावली सार्वजनिक नगरी पुस्तक प्रकाशक तथा बिक्रेताबाट कमिसन लिई कम गुणस्तरका पुस्तक पठनपाठन गराउँदै आएको गुनासो गर्दै अभिभावक सङ्घ सिरहाका अध्यक्ष रामानन्द गुप्ताले तत्काल पुस्तकको नामावली सार्वजनिक गर्न माग गरे । उनले भने– \'पुस्तकको नामावली सार्वजनिक गरेपछि विद्यार्थी तथा अभिभावकले बढी छुट दिने पसलबाट पनि पुस्तक किन्न सकिन्थ्यो, जसले गर्दा अभिभावकलाई आर्थिक भार कम हुन्थ्यो ।\' निजी विद्यालयका सञ्चालक तथा शिक्षकले विद्यालयमा जुन प्रकाशकको पुस्तक लागू गर्छ, त्यो पुस्तकका प्रकाशक तथा बिक्रेतासँग मोटो रकम कमिसन लिने गरेका छन्, अध्यक्ष गुप्ताले उनले भने– \'जुन पुस्तकका प्रकाशकले बढी रकम कमिसन दिन्छ, त्यही प्रकाशकको मात्र पुस्तक विद्यालय पठनपाठन गराउने गरेका छन्, जसका कारण अभिभावक चर्काे मूल्य तिर्नुपरिरहेको छ ।\' आफ्नो विद्यालयमा पुस्तक लगाएबापत विद्यालय सञ्चालक तथा शिक्षकले कमिसन पाउने भएपछि पुस्तकको गुणस्तरीयतासमेत ख्याल नगरी कम गुणस्तरका पुस्तकसमेत विद्यालयमा पठनपाठन गराउने गरेको उहाँको गुनासो छ । जिल्ला शिक्षा कार्यालयले यसमा निगरानी नगर्दा निजी विद्यालयका सञ्चालक तथा शिक्षकको कमिसनमा पुस्तक लगाउने परिपाटीको विकास भएको गुनासो गर्दै नेपाल पुस्तक तथा स्टेनसरी व्यवसायी महासङ्घका सहसचिव रामसुन्दर साहले तत्काल पुस्तकको नामावली सार्वजनिक गरी अभिभावकलाई राहत दिनुपर्ने बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies