Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

तामाङ घेदुङको महाधिवेशन बैशाख १२ बाट चितवनमा

काठमाडौ, नेपाल तामाङ घेदुङ को आठौ राष्ट्रिय महाधिवेशन आगामि बैशाख १२, १३ र १४ गते चितवनमा हुने भएको छ । घेदुङले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै ५२ जिल्ला, भातृ संगठनका प्रतिनिधि, पर्यबेक्षकहरु केन्द्रीय पदाधिकारी सदस्यहरु विदेशी प्रतिनिधि र अतिथिहरु गरेर ५ सय ४६ जनाको सहभागिता रहने जानकारी दिएको छ । बैशाख १२ गते हुने सार्वजनिक समारोह विहान साढे दशबजे नारायणगढबाट र्यालीसहित सुरु हुने र नगरपरिक्रममा गरेर १२ बजे विरेन्द्र बहुमुखी क्यम्पसमा सभामा परिणत हुने छ । नेपाल तामाङ घेदुङको आठौ राष्ट्रिय महाधिवेशन भब्यताका साथ सफल पारौ तामसालिङसहितको संघीय संविधान निर्माणको लागि दवाव सृजना गरौ भन्ने नारा सहित हुने महाधिवेशन जातीय पहिचानसहितको संघीयता निर्माणको लागि दवाव हुने सस्थाका महासचिव कुमार ब्लोन तामाङले विश्वास ब्यक्त गरे । उनले एकल जातीय राज्य नभई पहिचानसहितको तामसालिङ राज्य हुनु पर्ने बताए । उपाध्यक्ष बेली तामाङ जातीय अधिकारको लागि स्थापित सस्था भएकोले तामाङ जातीको हित र उत्थानको लागि संगठित भएर प्रयत्न गर्नु पर्नेमा जोड दिईन । सचिव प्रतिक तामाङले महाधिवेशन सफल बनाउन सबैको सहयोगको अपिल गर्दै तामाङ जातीको पहिचान झल्कने गरी बहुजातीय प्रदेश बनाउनु पर्ने बताए । सभादस दिलमान पाख्रिनले नेपाली काग्रेस पहिचान विरोधी पार्टी नभएको दावी गर्दै द्धन्द मेटिनेगरी पहिचान स्थापित गर्नु पर्ने पक्षमा रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy