Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

'प्रेमगीत २' ले तोड्यो यो वर्षको रेकर्ड, दुइ दिने कलेक्सन कति ?

\"\"काठमाडौं । यस वर्ष बैशाखदेखि साउनसम्म आइपुग्दा दजृन बढी फिल्म प्रदर्शनमा आए । दुई फिल्मभन्दा बाहेक अरुले लगानी उठाउन सकेनन् । धनपति र म यस्तो गीत गाउँछुले मात्र आफूलाई हिट सूचीमा समाहित गर्न सफल भए । असारमा धनपति र म यस्तो गीत गाउँछुले सुखद व्यापार गरेका थिए भने साउनमा फिल्म प्रेमगीत २ फेरि तताएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत २’ ले अहिले अधिकांश हलमा धेरै दर्शकहरुको साथ पाइरहेको छ । काठमाडौंमा फिल्म वितरणको जिम्मा लिएका वितरक गोविन्द शाही र मोफसल वितरणको जिम्मा लिएका मनोज राठीका अनुसार, फिल्मले दुई दिनमा २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस विजनेश गरेको बताएका छन् । यदी वितरकले दिएको यो रिपोर्ट सही हो भने ‘प्रेमगीत २’ ले यस वर्षका हिट फिल्म म यस्तो गीत गाउँछु र धनपति को रेकर्ड पनि तोडेको छ । फिल्म म यस्तो गीत गाउँछुले दुई दिनमा राजधानी र मोफसल गरि १ करोड ८० लाख ग्रस विजनेश गरेको थियो भने धनपतिले करोड ग्रस विजनेश गरेको थियो । नेपालमा फिल्मको व्यापार निर्माता वा वितरकको मौखिक भनाईमा नै भरोसा गर्नुपर्ने भएका कारण ‘प्रेमगीत २’ को व्यापार माथि उल्लेख भएअनुसार नै छ वा छैन त्यो भने कि निर्माता वा वितरकलाई नै थाहा होला । दुईदिन इनिसियल व्यापार गरेको फिल्म ‘प्रेमगीत २’ ले आइतवार पनि दर्शकहरुको साथ उतिक्कै पाएको निर्माता सन्तोष सेनले बताए । काठमाडौंको सर्वाधिक शेयर प्राप्त हुने क्यूएफएक्सले फिल्म ‘प्रेमगीत २’ लाई १७ सो दिएको छ । शुक्रवार र शनिवार लगभग १७ सो नै हाउसफूल थिए । आइतवार क्यूएफएक्स अन्तर्गतका सबै हलहरुमा दर्शकहरुको उपस्थित गज्जबको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy