Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

निर्वाचनको मिति घोषणा विषयमा बोले गृहमन्त्री

\"\"काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७४ मा निर्वाचन आयोगले चुनावको मिती घोषणा गर्न पाउने ब्यवस्था गर्दा उपयुक्त हुने बताएका छन् । बिहिबार संसदको राज्य ब्यवस्था समितिमा उक्त विद्येयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । ‘निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गर्न पाउनुपर्छ भन्ने कुरा नराम्रो हैन, त्यो स्वभाविक कुरा हो’ उनले भने, ‘हामिले विगतमा बनाएका ऐन कानुनुहरुमा निर्वाचन आयोगसँग परामर्श गरेर मिति घोषणा गर्ने ब्यवस्था थियो, यो विषयमा छलफल गरेर टुंगोमा पुग्न सकिन्छ ।’ प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७४ बारे बुधबारदेखी राज्य ब्यवस्था समितिमा शुरु भएको सैदान्तिक छलफल जारी छ । बिहीबारको सैदान्तिक छलफलमा सांसदहरुले निर्वाचन आयोगले चुनावको मिती तोक्नुपर्ने, बरामर मत पाउने उम्मेद्वारले पालैपालो काम गर्न पाउनुपर्ने जस्ता विषयहरु प्राथमिकताका साथ उठाएको थियो । विद्येयकबारे छलफल गरेर निष्कर्षमा पुग्न सकिने उल्लेख गर्दै गृहमन्त्री शर्माले संसदिय समितीको निष्कर्षलाई स्विकार गरेर विद्येयक अगाडी बढाउने कुरामा सरकार लचक रहेको बताए । ‘निर्वाचन एकै चरणमा गर्ने गर्ने हो, दुई चरणमा गर्ने मनशाय छैन’ मन्त्री शर्माले भने, ‘प्रतिनिधीसभाको निर्वाचन एकै चरणमा गर्ने हो, मौसमि समस्या वा अन्य विशेष कारण नभएमा एकै चरणमा निर्वाचन गर्ने ब्यवस्था विद्येयकमा गरेका छौं ।’ आगामि मंसिर महिनाभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७४ ल्याउन लागिएको जानकारी दिँदै मन्त्री शर्माले भने, ‘विद्येयकमा समावेशी समानुपातिकको ब्यवस्था स्पष्ट उल्लेख गरेका छौं, यसमा तलमाथि गरेका छैनौं ।’ ‘महिला, दलितलगायतका समुदायलाई समानुपातिक प्रतिनिधित्व गराउने कुरा विद्येयकमा छुटेको छैन’ मन्त्री शर्माले भने ‘आरक्षणको विषय नराम्रो हैन, महिला आरक्षणको साथमा अन्यलाई पनि आरक्षण गर्नेतिर गयो भने कत्ति सम्भव हुन्छ त्यसमा सम्मानित समितिले बिचार गर्नुपर्छ ।’ थ्रेसहोल्डसँग सम्वन्धित विषयमा आवश्यक छलफल गर्न आग्रह गर्दै मन्त्री शर्माले देशलाई घाटा हुने काम नगर्न र निर्वाचनलाई ब्यवस्थित गर्नेतिर सोच्न आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending