Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

खुट्टा भाँच्ने धम्कीको खुलासा : पोल लगाउँदै पूर्वराष्ट्रपतिपुत्र

\"\"काठमाडौं । मन्त्रीले आफ्नै पार्टी सांसदको खुट्टा भाँचिदिने धम्की दिएको उजुरी कांग्रेस नेतृत्वसमक्ष पुगेको छ । जनआस्था साप्ताहिकमा खबर छ– धनुषा क्षेत्र नं. ५ बाट निर्वाचित राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवलार्य सोही क्षेत्रबाट समानुपातिक सांसद हुँदै खानेपानीमन्त्री बनेका महेन्द्र यादवले दिएको धम्कीको उजुरी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासम्म पुगेको हो । बानेश्वरस्थित आनन्द पार्टी प्यालेसमा प्रदेश नम्बर दुईका नेता–कार्यकर्ताको निम्ति आयोजित भेलामा चन्द्रमोहनले आफ्नो खुट्टा भाँचिदिने धम्की दिएको पोल लगाएका थिए । यो कुरा मन्त्री महेन्द्रले पत्तो पाएका थिएनन् । तर सो भेलामा जम्मा भएका सप्तरकिा कार्यकर्ताले मन्त्रालय पुगेका बेला शुक्रबार ४ः३० बजे सुनाउन भ्याएका छन् । त्यतिबेला मन्त्रीले सोधे, ‘नेताहरुको प्रतिक्रिया के आयो त ?’, ती कार्यकर्ताले बताए, ‘सुन्ने काम मात्रै भयो, केही बोलेनन् ।’ यति सुनेपछि मन्त्रीले चन्द्रमोहनलाई डरपोकको संज्ञा दिँदै यस्ता काँतरलाई कसैले पनि समर्थन नगर्ने बताए । उनले चन्द्रमोहनलाई गैरराजनीतिक व्यक्ति भएको समेत सुनाए । एउटा घटना सुनाउँदै भने, ‘धनुषामा आयोजित कार्यक्रममा केन्द्रीय प्रतिनिधि बनेर पुगेका गुरुराज घिमिरेले विधानअनुसार गरेको निर्णयमाथि चन्द्रमोहनले नोट अफ डिसेन्ट लेख्ने धम्की दिएपछि उनका बुबा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवालई फोन लगाउँदा छोरो राजनीतिक प्राणी नभएको भन्दै उसलाई आफूखुशी चल्न दिनु भनेका थिए ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending