Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

करण र काजोलको सम्बन्ध यसरी गयो सुुधारतिर

\"\"बलिउड अभिनेत्री काजोल र निर्माता/निर्देशक करण जौहरबीचको सम्बन्ध अब सुधारतिर उन्मुख रहेको छ । उनीहरुबीचको घनिष्ट सम्बन्ध चलचित्रका फिलिमका कारण छुटिएको थियो । उनीहरुबीच भनाभनपश्चात बोलचाल नै बन्द थियो । कुरा गत सालको मात्रै हो । अजय निर्देशित ‘शिवाय’ र करण निर्देशित ‘ऐ दिल है मुस्किल’ एकै दिन रिलिज हुँदै थिए । त्यसअघि स्वघोषित फिल्म समीक्षक एकजना खानले ‘शिवाय’ का विरुद्ध सोसल साइटहरूमा दुष्प्रचारको शृंखला चलाए । अजय पक्षले बुझदा ती खानले यसका लागि आफूलाई करणले लाखौं रुपैयाँ दिएको बताएछन् । त्यसपछि अजय र करण मौखिक युद्धमा भिड्न थाले । काजोलले पति अजयको साथ दिन स्वभाविकै थियो । उनी पनि उत्रिइन मैदानमा । करणले त्यस्तो गर्न लगाएको प्रति आफू आश्चर्य नै परेको भन्ने काजोलको प्रतिक्रियापछि करणपनि आफ्नो बायोग्राफीमा काजोलसँग सम्बन्ध तोडिएको घोषणै गरे । आफूले खानलाई पैसा दिएर ‘शिवाय’ को बदख्वाइँमा लगाएको आरोप झूटो भएको भन्दै आएका करण र काजोल दम्पत्तिबीच बोलचालै बन्द नै भयो । तर, त्यस्तो अवस्था लामो समय रहन पाएन । केही महिनाअघि करण सरोगेसीका माध्यमले जुम्ल्याहाका ड्याड बने । उनले रक्षा बन्धनमा इन्स्टाग्राममा राखेको तिनको फोटामा काजोलले लाइक हानिदिइन् । त्यसपश्चात करणले पनि काजोलको इन्स्टाग्राममा फलो गर्न थाले । हुँदाहुँदा उनी काजोलको बर्थडेका दिन उनको घरै पुगे । घरसम्मै आईपुगेपछि भाउ खोजी बस्नु पनि उचित थिएन, त्यसैले अजयले पनि उनलाई स्वीकारेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । मुम्बईमा एउटा फिल्मको प्रोमोसनमा रहेका अजयले काजोल–करणबीचको सम्बन्धका बारेमा ‘यो व्यक्तिगत विषय भएकाले केही भन्न नचाहेको बताए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending