Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

लाजले भरिएका सेलिब्रिटीका ती क्षणहरु

वाड्रोब मालफङ्सन भन्नुहोस् वा सार्वजनिक स्थलमा गलतीपूर्व आफ्नो. कपडा फुस्कनु । यस्तो घटना महिला सेलिब्रिटीहरुका लागि निकै लाजले भरिएको क्षण हुने गर्दछ । यस्तो साधारण मानिसहरुलाई मात्र हुने नभई हलिउड, बलिउड दुबै सेलिब्रिटीहरु यस्तो स्थितीबाट गुज्रने गर्दछन् । यदि हामी बलिउडका सेलिब्रिटीहरुमाथि ध्यान पुर्याउने हो भने हामीले कुनै न कुनै सेलिब्रिटीको कतै न कतै कपडा फुस्किएको देख्न सक्छौँ । यदि सेलिब्रिटीहरु साडी लगाएर कार्यक्रममा आउँछन् भने पनि उनीहरुको साडीको सप्को खस्ने गर्दछ । हेरौँ बलिउड सेलिब्रिटीका केहि लज्जास्पद क्षणः \"1कसले भने एकतालाई यस्तो पहिरन लगाउन ? एकता कपुरको धेरैजसो तस्बिरहरु यस्तै प्रकारको हुने गर्दछ जसमा उनको कपडा कि त निकै ओपन हुन्छ कि त पूरै पारदर्शी हुने गर्दछ । \"2अमिषाको ब्लाउज फुस्कियोः अमिषाले यो जानीजानी गरेकी हुन् या यो एउटा दुर्घटना हो उनलाई नै थाहा होला तर उनको यो स्ट्रेपलेस ब्लाउज आफै फुस्कियो । \"3कंगना लाजले पानीः एक फेसन सो को रनवेमा जब कंगना आइन् तब उनको स्ट्रेपलेस गाउन फुस्किन थाल्यो । यो क्षण कंगनाको लागि निकै लज्जास्पद रह्यो । \"4विद्याको साडीको सप्को खस्योः विद्याको साडीको सप्को त्यतिबेला खस्यो जब उनी रेड कार्पेटमा आफ्नो साडी मिलाउँदै थिइन् । \"5ऐश्वर्या रायः कान्स फेस्टिबलका लागि रेड कार्पेटमा ऐश्वर्या ब्ल्याक स्ट्रेपलेस गाउनमा निकै राम्री देखिएकी थिइन् तर उनको त्यो ड्रेस यति खोलिएको थियो कि त्यहाँ उपस्थित क्यामराले उनीमाथि नजर जमाइरहे । \"6शिल्पा सेट्ठीः आफ्नो रिसेप्सनमा शिल्पाले निकै बोल्ड ट्युब टप लगाएकी थिइन् जुन पटक–पटक खसिरहेको थियो । शिल्पा मानिसहरु सँग कुराकानी गर्दै आफ्नो ब्लाउज मिलाउँदै थिइन् । \"7यामी गौतमः यो गाउन यामीको लागि निकै भारी साबित भयो जसलाई उनले सम्हाल्न सकिनन् । फलस्वरुप यसले उनलाई निकै लज्जास्पद बनायो \"8श्रीदेवीः बलिउडको एउटा कार्यक्रममा जाँदा श्रीदेवीको साडीको सप्को खस्यो । जब उनी यसलाई हतार–हतार मिलाउनतिर लागिन्, उनको यो क्षणलाई क्यामराम्यानले कैद गर्न भ्याइहाले । \"9सोनम कपुरः कान्स फिल्म महोत्सवमा जब सोनम कपुर फोटोसुट गराउनमा व्यस्त थिइन् तब उनको यस्तो हालत भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: