Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण अभियानमा 

\"\"कोरिया । नयाँ शक्ति कोरियाका पूर्ब संगठन बिभाग तथा प्रचार प्रसार बिभाग प्रमुख राजु श्री र पुर्ब आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पा ले नयाँ शक्ति पार्टी परित्याग को घोषणा गरेका छन् ।

INS कोरियाको पूर्ब सचिबालय सदस्य तथा प्रबास प्रादेशिक सदस्य समेत रहेका दुबै जनाले अध्यक्ष समक्ष राजीनामा बुझाउदै नयाँ शक्ति पार्टीमा नरहेको  बताएका छन् । कुनै पनि आग्रह पुर्बाग्रह नराखि सबैसँग साथित्व र भातृत्व कायम राख्दै नयाँ शक्ति पार्टीको बिचारबाट मात्र अलग रहेको राजिनामा पत्रमा उल्लेख गरिएको एक पदाधिकरीले खबरडबलीलाइ जानकारी दिए ।

अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको गठनदेखि नै सकृय र अग्रणी भुमिका निभएका श्री र शेर्पा संगठन भित्र प्रभावशाली ब्यक्तिका रुपमा मानिन्थे । शेर्पा आर्थिक बिभाग प्रमुख तथा ५ नम्बर क्षेत्रको क्षेत्रीय इन्जार्ज समेत रहिसकेका थिए । आर्थिक बिभाग प्रमुख रहदा संगठन भित्र मितब्ययिता अपनाएर शेर्पाले आर्थिक रुपमा संगठन लाई बलियो बनाएका थिए ।

भने राजनीतिक बैचारिक रुपमा दख्खल राख्ने राजु श्री ३ नम्बर क्षेत्रको क्षेत्रीय इन्चार्ज, संगठन बिभाग प्रमुख, प्रचार प्रसार बिभाग प्रमुख हुदै प्रबास प्रादेशिक सदस्यसमेत थिए ।

INS कोरियाको प्रथम अधिबेशन देखि संगठन को रफ्तारमा गिरावट आउदै गएको र उहाहरु सहित धेरै  साथिहरु पनि निष्क्रिय बन्दै गएका उनिहरु निकटका एक पदाधिकारी ले बताए ।

यसै सन्दर्भमा कुरा गर्दा शेर्पाले सिङ्गो पार्टी र संगठन भित्र बिचार र निस्ठाको राजनितिक अन्त्य जस्तै रहेको बताए ।साथै पार्टी भित्र नाताबाद र कृपाबाद ले जरा गाड्दै कामको मुल्यांकन शुन्य रहेको बताए ।

INS कोरिया बाट बाहिरिएर धुर्बिकरण अभियानमा  राजु श्रीले  आफू छलफलमा रहेको बताउदै \'परिबर्तन का शुत्रधार हरुमा धुर्बिकरण मात्र हैन चुनवाङ दोहोरिन आबश्यक छ भन्दै घुमाउरो कुरा  गरे । भने अन्य समसामयिक जिज्ञासा हरुमा उनी खासै खुल्न मानेनन् ।

पत्रकारिता, राजनीती र साहित्य लेखनमा दख्खल राख्ने श्री संगठन निर्माणमा कुशल भुमिका निभाउन सक्ने खुबी भएका ब्यक्तिका रुपमा रहेको एक पदाधिकारी ले बताए ।

स्मरण रहोस नयाँ शक्ति कोरियामा पहिला पनि सचिबालय सदस्य तथा केन्दृय सचिब महेन्द्र पोख्रेल, केन्दृय सदस्री बैरागी माइला , सचिबालय सदस्य दिपेन किराँती लगायत केही कार्यकर्ताले पार्टी परित्याग गरिसकेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies