काठमाडौँ । राष्ट्रिय शिल्पी आन्दोलन नेपालले नेपालको संविधानमा आफूहरुलाई हेला गरी ’दलित’ भनी लेखिएकामा आपत्ति जनाउँदै दलित हटाई ’शिल्पी’ शब्द समावेश गर्न माग गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा शिल्पी आन्दोलनका संयोजक दानबहादुर विश्वकर्माले आफूहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचीमा उम्मेदवारको सूची बुझाउँदा ‘पहिले दलित भनी प्रमाणित’ गरेर आउन आयोगले आदेश दिएको भनी विरोध गरे । पे्रस विज्ञप्तिमा आदिम कालदेखि पेशाका रुपमा लत्ताकपडा, गरगहना, हातहतियार, भाँडावर्तन, कृषि औजार, जुत्तालगायत सामग्री, पोशाक, घर, मठमन्दिर, महल दरबार, देवस्थल, मुकुट, सिंहासनलगायत शिल्पसम्बन्धी पेशा व्यवसाय गर्दै आएका विश्वकर्मा, सार्की, दमार्इं, गन्धर्व, वादी, पोडे, च्यामे, मोची, धोबी, कोरी, तत्मा, दुसाध, पासीलगायत जातिलाई अपमानित गरेर दलित भनिएकाेमा विरोध गरिएको छ । दलित प्रमाणित गराएर मात्र प्रदेशसभा तथा प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बन्न पाउने नीतिलाई अबिलम्ब खारेज गर्न सरकारसँग माग गरिएको छ ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: