विराटनगर । अतिविपन्न परिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत मोरङमा ७ सय घरको निर्माण कार्य सम्पन्न भएको छ ।
नेपाल सरकारद्वारा गत आर्थिक वर्षमा ८ सय घर निर्माण गर्नु पर्नेमा सातसयको निर्माणकार्य सम्पन्न भएको र १ सय घरको निर्माण कार्य अन्तिमचरणमा पुगेको सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय विराटनगरले जनाएको छ । प्रत्येक घर निर्माणका लागि रु २ लाख १४ हजार खर्च गरिएको सो कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी गराए । खासगरी विपन्न दलित र मुसलमानलाई जनता आवास कार्यक्रममा छनोट गरिएको छ । परिवारको सदस्य, जग्गाको अवस्था, व्यक्तिगत जग्गा, ऐलानी जग्गालगायत विभिन्न प्रकारका निर्धारण गरिएका मापदण्डअन्तर्गत परिवार छनोट गरिएको उनले बताए । बुधनगर, विराटनगर, जहदा, मझारे, भौंराहा, कटहरि, डाइनिया, आमगाछी, बाहुनी, अमरदह, कोशीहरँैचा, टाँडीलगायतका गाउँका अतिविपन्न परिवारका लागि भवन निर्माण गरिएको बताइएको छ । सोहीअनुरुप सुनसरी जिल्लामा पनि आठसय घर निर्माण कार्य सम्पन्न भइसकेको कार्यालय प्रमुख सिंहले जानकारी गराए ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: